विशेष

नेप्से परिसूचक १४.९० अंकले बढ्यो, एक अर्ब १६ करोड बढि कारोबार

नेप्सेका अनुसार बुधबार १ सय ८९ कम्पनीका ३२ लाख १२ हजार ९ सय २४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५ सय २२ रुपैयाँ...

६ वर्ष अगाडि

महिला हिंसाका उजुरी बढे, एक वर्षमा १ हजार ४ सय ७४ उजुरी दर्ता

पछिल्लो समय महिला हिंसा दिनहुँजसो सार्वजनिक भइरहेका छन् । आर्थिक वर्ष ०७६/७७ मा घरेलु हिंसा र महिला हिंसाका १ हजार ४ सय ७४ उजुरी दर्ता भएका छन् ।

६ वर्ष अगाडि

तेस्रो चरणको चार्टर्ड उडान शुरु, एक सातामा ४२ वटा उडान हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि...

६ वर्ष अगाडि

‘म काम गर्ने मान्छे छान्न प्रधानको टिममा समावेश भएको हुँ’

उनले आफू वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको दिनदेखि विधान संशोधन गरेर अध्यक्ष हुन नदिने रणनीतिहरु अपनाइएको तथा अहिले पनि अविश्वासको प्रस्ताव ल्याएर हटाउने कुरा भैरहेको भन्दै त्यो पीडा किन दिइन्छ भन्दै...

६ वर्ष अगाडि

पोलिमर नोट प्रकरण: पूर्व गभर्नर रावलसहित तीनै जनालाई सफाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ पुस २०७५ मा नोट छपाइमा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

६ वर्ष अगाडि

ढकालको प्रश्न-‘वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान कसले जोगायो’ ?

उनले भने, 'महासंघको आगामी तीन वर्षे कार्यकाल अध्यक्षका रुपमा शेखर गोल्छाले हाम्रो टिमको नेतृत्व गर्नुहुनेछ ।' तर, आफूले मिहिनेत नगरेको भए गोल्छा अहिले अध्यक्ष बनेको नहुने उनको दाबी छ ।

६ वर्ष अगाडि

ढकाल समूहको प्यानलसहित उम्मेदवारी घोषणा, गोल्छाको भूमिकाप्रति असन्तुष्टि

ढकाल समूहले बुधबार कार्यक्रम गरेर आफ्नो प्यानल विजयी हुने दावी सहित उम्मेदवारी घोषणा गरेका हुन् । ढकालको टीममा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र...

६ वर्ष अगाडि

विश्वको दुई तिहाइ गरिबी एसियामा, नेपालको अवस्था कमजोर

जस अनुसार डुइङ गुड इण्डेक्स, २०२० मा च्यारिटी/डोनेशनका लागि अब्बल वातावरण हुनेमा सिगापुर र ताइवान छन् भने सबैभन्दा कजोर वातावरण हुनेमा नेपाल र कम्बोडीया रहेका छन् ।

६ वर्ष अगाडि

यातायात व्यवसायीको दादागिरी : निरिह सरकार-गुमनाम उपभोक्ता अधिकारकर्मी

सरकारले निजी सवारी साधन समेत खोल्ने निर्णय लियो । आफ्नो सवारी साधन हुनेहरु धमाधम शहर भित्रिए । नहुनेहरु महंगो मूल्यमा शहर फर्कन बाध्य छन् । किनकी सरकारले सार्वजनिक यातायात आंशिक...

६ वर्ष अगाडि

ब्याजदरको सिण्डिकेट तोडियो, अब बैंकहरूले आफूखुसी ब्याज तोक्ने

लकडाउनपछि कर्जाको माग शून्य छ। बैंकहरुले पछिल्लो समय संस्थागत मुद्दती निक्षेपको व्याजदर ७ प्रतिशत, सर्वसाधारण मुद्दती ८.५ प्रतिशत र बचतको ५.५ प्रतिशत कायम गर्ने भद्र सहमति गरेका थिए।

६ वर्ष अगाडि
1 … 1,623 1,624 1,625 1,626 1,627 … 1,895