त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको उनको भनाइ थियो । सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
लामो समयदेखि बन्द सेयर बजार खुलेको पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ ।
कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको छ । त्यसको कारण नै यो नारामा मात्रै सीमित भएको पाइन्छ।
२० मिनेट बन्द भएर खुलेको बजारमा पनि अझै घटने क्रम रोकिएको छैन ।
कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से ४ प्रतिशतले घटेपछि ऋणात्मक सर्किट ब्रेकर मार्फत कारोबार बन्द गरिएको हो ।
विशेषगरी असार १५ मा असारे गीत गाँउदै धान राेप्ने, हिलाे खेल्ने र दहि चिउरा खाने पुरानाे परम्परा रहि आएकाे छ । दहि चिउरा खाने परम्परा कहिलेदेखि सुरू भयाे भन्ने एकिन...
नेपाल धितोपत्र बोर्डको २०७७ असार १४ गतेको निर्देशन अनुसार असार १५ गतेबाट बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म नियमति सेयर कारोबार हुनेछ,” नेप्सेले जारी गरेको सूचनामा भनिएको छ ।
सरकारले असार १५ (भोलि) बाट नेपालमा औपचारिक रुपमा धान रोपाइँ सुरु गर्दैछ। खेतमा रोपार र लाठेबीच हिलो छ्यापाछ्याप तथा २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन नपाइने नियम बनाएको...
लकडाउन खुकुलो भए पनि अत्यावश्यक क्षेत्रमा पर्ने पुँजीबजार अझै सञ्चालन नगरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बोर्ड बजार खोल्ने निर्णयमा पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.