कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशले लकडाउनलगायत प्रतिबन्ध हटाउन तथा खुकुलो पार्न थालेपछि डब्ल्यूएचओ महामारी झन् घातक बनेर फर्किन सक्ने चेतावनी दिएको हो ।
बैंक तथा वित्तीय संस्थाले जस्तै संचयकोषले पनि आफ्ना ऋणीलाई १० प्रतिशत ब्याज छुट दिने भएको छ ।
बहुपक्षीय विकास बैकहरु, अन्तर्राष्ट्रिय मुद्रा कोष , अन्तर्राष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास...
नेपाल उद्योग वाणिज्य महासंघ स्थापनाको दिन महासंघ अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको पदाधिकारीहरू सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर कोरोना भाइरसले परेको प्रभावका कारण आर्थिक पुनरुद्धारका लागि सुझाव दिँदै...
कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको...
आज दिउँसो १ बजे दुई नाटक प्रदर्शन हुँदैछ । जसमा डेनमार्कबाट आएको ज्याक म्याथिसन सिर्जित तथा निर्देशित पपेट प्ले ‘टु बी’ र चिनियाँ साहित्यकार लु सुनको कथामा आधारित, चे शंकर...
कञ्चनपुरबासीको तरकारी खेर गइरहेकोले स्थानिय तरकारी बजारमा बिक्री वितरणमा सहजीकरणको लागि शुक्रबार राती १२ बजेदेखि लागूहुने गरि तरकारी र फलफूलको आयत बन्द गरिएको छ ।
मुलुकको मुख्य आम्दानी मानिएको रेमिट्यान्सको रकम गत आर्थिक वर्षमा भन्दा खुम्चिदै गएको छ। मुख्यतः नेपालको आम्दानी भनेकै विदेशमा गएका नेपालीले पठाउने रेमिट्यान्स रकम र प्रत्येका व्यक्तिबाट असुल्ने कर हो।
सरकारले लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट बाहिरिनेहरुका लागि जान दिने र काठमाडौं आउन भने नदिने निर्णय गरेको थियो । बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी...
लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई सरकारले घर जान दिने भएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् कोरोनाभइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले शुक्रबार...
© 2026 Cloud Patrika. All Rights Reserved.