विशेष

ग्यास पाउनु भएन् ? यो स्थानमा पाइन्छ सहजै ग्यास

ग्यास आवश्यक पर्ने अशक्त वा क्वारेन्टाइनमा बसेकाले पैसा नलाग्ने ११४६ नम्बरको हटलाइनमा फोन गरेर माग गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस्तै अन्य तीन वटा हटलाइनका रुपमा मोबाइल नम्बरसमेत सञ्चालनमा...

७ वर्ष अगाडि

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने, तीन जिल्लामा र्‍यापिड टेष्ट

सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न लागू गरेको लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गरी परिचालन गर्ने निर्णय गरेको हो ।

७ वर्ष अगाडि

व्यक्ति तथा संघसंंस्थाले आफूखुसी राहत बाड्न नपाउने

सरकारले कोरोना भाइरस नियन्त्रण र सम्भावित जोखिमसँग जुध्नका लागि भैरहेका प्रयासअन्तर्गत राहतका कार्यक्रम एकद्वार प्रणालीबाट लैजाने निर्णय गरेसँगै निजी तथा सरकारी संघसस्थाले आफूखुसी राहत बाड्न नपाउने भएका छन् ।

७ वर्ष अगाडि

वाईफाई सुस्त भयो? लाइभ स्ट्रिमिङ नगर्नुस, माइक्रोवेभ ओभन नचलाउनुस

इण्टनेटलाई सुस्त बनाउनबाट जोगाउनका लागि पहिलो काम भनेको सिनेमा र भिडियो स्ट्रिमिङ नगर्नु वा धेरै ब्याण्डविथ खाने गेम नखेल्नु हो । खासगरी, धेरै मानिसहरु अनलाइन हुने समयमा यी दुई काम...

७ वर्ष अगाडि

नेपालमा थप तीन जनामा कोरोना संक्रमण, नेपाल भित्रै एकबाट अर्कोमा सर्‍यो

कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजमा जनाइएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

७ वर्ष अगाडि

फेसबुक एपमा बिताउने समय ७० प्रतिशतले वृद्धि

लकडाउनले बाहिरी हिडडुल गर्न नपाईने भएपछि अधिकांसको साथी फेसबुकको एप बनेको छ । यसले गर्दापनि प्रयोगकर्ताहरुको सङ्ख्या ठूलो स्तरमा वृद्धि भएको एक रिपोर्ट जनाएको छ ।

७ वर्ष अगाडि

‘सिंगो धर्ती युद्धमैदान जस्तै छ, मानव जातिले लडाईं छिट्टै जित्‍नेछ’

हाम्रो आकाश निर्मल र नीलो देखिएको तर नोवल कोरोनाभाइरसका कारण सिंगो धर्ती युद्धमैदान जस्तै भएको महसुस हुन्छ भन्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको यस लडाइँमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल...

७ वर्ष अगाडि

विद्युत् बिक्रीबाट ६६ अर्ब ६१ करोड आम्दानी, १० अर्ब ६७ करोड नाफा

प्राधिकरणको जगेडा तथा संचित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ । आव २०७४/७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा...

७ वर्ष अगाडि

‘कोरोना रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व हो’- अर्थमन्त्री

संघीय संरचना अनुरुप जनप्रतिनिधिहरुको उपस्थितिले अहिले कोरोना जोखिम न्यूनीकरण गर्ने कार्य सहज भएको उल्लेख गर्दैे स्थानीय तहलाई संक्रमण रोकथाम र राहत वितरणमा जिम्मेवार र सक्रिय रुपमा परिचालित गर्न पाइएको बताए...

७ वर्ष अगाडि

१४ शीर्षकको लागि छुट्टयाएको बजेट रोक्का, कुन-कुन रोकिए ?

सवारी साधन, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति र भैपरी आउने पुँजीगत...

७ वर्ष अगाडि
1 … 1,692 1,693 1,694 1,695 1,696 … 1,894