विशेष

लकडाउनको दाउ छोप्दै व्यापारी, कागतीको मूल्य प्रतिगोटा ३० रुपैयाँ !

लकडाउनको समयमा सबैभन्दा महँगो कागती देखिएको छ । बजार मूल्य पाँचमा पाइने एउटा कागतीको मूल्य बढेर ३० रुपैयाँ पुगेको छ । अहिले कागतीको माग बढि हुने गरेकाले बजारमा पाउनै कठिन...

७ वर्ष अगाडि

कोरोना नियन्त्रण कोषमा सहयोगको ओइरो, एकै दिन ८४ करोड जुट्यो

कोरोना नियन्त्रण तथा रोकथाम कोषमा बिहीबार साँझ सम्ममा एक अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको छ। अहिलेसम्म सबैभन्दा धेरै सरकारी स्वामित्वको नेपाल आयल...

७ वर्ष अगाडि

कोरोना उपचार कोषमा २२ वाणिज्य बैंकको साढे २५ करोड जम्मा हुँदै

कोरोनाभाइरस रोगको संक्रमणको रोकथाम तथा नियन्त्रयणका लागि सरकारले स्थापना गरेको कोषमा २२ वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । यो रकम बैंकहरुले केन्द्रीय तथा प्रादेशिक...

७ वर्ष अगाडि

नेपालमा थप एक जना कोरोना संक्रमित भेटिए

काठमाडौं, २० चैत । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । गत चैत ४ मा कतारको दोहा हुँदै काठमाडौं आएको क्युआर ६५२ नम्बरको उडानका अर्का यात्रुमा कोरोना संक्रमण देखिएसँगै...

७ वर्ष अगाडि

‘हामी समाज, राष्ट्रका लागि अभियानमै छौं’- अभियान्ता केपी खनाल

लकडाउनको बेला नेपालको कान्छा अभियान्त भनेर चिनिने केपी खनाल सेल्फ क्वारेन्टाइनमा भनेर भित्र बस्नु भन्दापनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सन्देश लिएर गाँउ टोल पुगेका छन् ।

७ वर्ष अगाडि

जीबन बीमाको प्रिमियम तिर्ने म्याद बैशाखसम्म, अतिरिक्त शुल्क नलाग्ने

जीबन बीमाको प्रिमियम तिर्न ग्राहकले ०७७ वैशाखसम्मको म्याद पाएका छन् ।

७ वर्ष अगाडि

लम्बियो भर्चुअल थिएटर फेस्टिभल, आज ‘शकुन्तलाको औंठी’, गुरुकुलको नाटक पनि सूचीमा

कीर्तिपुरस्थित थिएटर मलले लकडाउनसँगै शुरु गरेको ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को अवधि एक साता बढाएको छ । उत्सवको प्रारम्भिक लक्ष्य एक साता पूरा भए पनि ‘लकडाउन’को अवधि बढेसँगै उत्सव अवधि पनि...

७ वर्ष अगाडि

मनमोहन मेडिकल कलेजमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना

मनमोहन मेमोरियल मेडिकल कलेज, स्वयम्भूमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गरिएको छ । ६३औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहीबार स्वयम्भूस्थित मनमोहन अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो ।...

७ वर्ष अगाडि

‘बिजोग हामी सबैका लागि हो, यसमा भावना र भावुकताको अर्थ नै हुँदैन’

यो बिजोग त हामी सबैका लागि हो । झट्ट हेर्दा, भावनात्मक रूपमा हेर्दा, नेपाली नागरिकले आफ्नो घर जान नपाउने, खोला तरेर जानुपर्ने भनेर चित्रण गरिएको छ । कुरा त्यत्ति मात्रै...

७ वर्ष अगाडि

सातवटै प्रदेशबाट कोरोना परीक्षण, नमुना काठमाडौं ल्याउनु पर्ने बाध्यता हट्यो

प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, प्रदेश ५ को बुटवल र बागमती प्रदेशको हेटौंडाबाट पनि बिहीबारदेखि नमूना परीक्षण सुरु भएको छ ।

७ वर्ष अगाडि
1 … 1,693 1,694 1,695 1,696 1,697 … 1,894