केन्द्रीय बैंकले मोबाइ बैंकिङ (क्युआर कोण समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको छ ।
अत्यावश्यक बाहेकका कामका लागि मानिसलाई घर बाहिर ननिस्कन भनिएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर प्रभाव परेको छ । तर कोरोना भाइरसका कारण मानवीय गतिविधि घर भित्रै सीमित हुँदा...
यो समयमा धानलाई यसरी रोपिन्छ, यस्तो बोटमा फल्छ, यसरी धानबाट चामल निक्लन्छ र हामीले भातको रुपमा खान पाउछौं भन्ने कुरा बुझाउन मात्रै सक्यौं भनेपनि यो निकै ठूलो उपलब्धी हुन्छ ।’
बजार अनुगमनका क्रममा फुटपाथ व्यवसाय गर्दा एकैचोटी सयौं मानिस जम्मा हुने गरेको र त्यसले संक्रमणको जोखिम बढ्ने देखिएपछि प्रहरीले बन्द गर्ने निर्णय गरेको हो ।
आइतबार बिहान १० देखि बेलुकी ५ बजेसम्म उपभोक्ताले मागे जति ग्यास दिने गरी १७ उद्योगले विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने निर्णय गरेका छन् । आत्यावश्यक परेको खण्डमा ती स्थान तथा...
माहाकाली नगरपालिका कार्यालयले १० दिनको लागी माहाकाली नगरपालिकाको नेपाल–भारत खुला सीमाका बाटोहरु बन्द गर्ने निर्णय गरिएता पनि लुकीछिपी माहाकाली नगरपालिका भित्रिनेको संख्या बढेर गएको स्थानियहरुको भनाई छ ।
कोरोना भाइरसको सन्त्रासपछि काठमाडौं छाड्नेको लर्को लागेपछि श्री एयरलाइन्सले नयाँ भाडादर सार्वजनिक गर्दै सरकारले केही दिनको लागि तोकेको दरभन्दा कम भाडा लिएर सेवा दिने दाबी गरेको हो ।
आफ्नो गाउँ फर्किने मानिसको भिडले यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दसैंको जस्तै चहलपहल देखिएको छ। बसपार्कमा यात्रुको चाप बढेको छ।
अहिलेसम्मका रिपोर्टले वृद्ध उमेरका व्यक्तिलाई मात्रै कोरोना संक्रमणको उच्च जोखिम रहेको देखाएकाले युवाले लापरबाही गर्न थालेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस फैलिन नदिन नेपाल सरकारले गरेको पूर्वतयारीबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले शक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.