बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै हुन थालेपछि अधिक तरलताको अवस्था आएको हो । लगानीयोग्य रकम अर्थात तरलता सहज भएपछि बैंकहरुले पछिल्लो समय घटाएर नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका...
'चाहे त्यो नीतिनियम बनाउने कुरामा होस्, कर प्रणाली सुधार होस्, धेरै सुधार भएको छ । ‘अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्न अवसर जुटाउने मात्र हो, बाँकी लगानीकर्ताकाे जिम्मा हाे, अर्थमन्त्रीको होइन...
यो व्यवस्थाले चोरी हुने लुटिनेजस्ता अपराधिक गतिविधिमा कमी आउने छ । सुनचाँदीजस्ता बहुमूल्य धातु पनि निक्षेपका रूपमा राख्न सकिने व्यवस्था हुँदा मुलुकको अर्थतन्त्रलाई नै बलियो बनाउन सहयोग पुग्ने जानकारहरु बताउँछन्...
कलाकारहरुको बजेट तथा सिनेमाका प्रयोग भएका प्रविधिको कारण पनि हलिउड फिल्म महङ्गा हुन्छन् । हलिउडको हालसम्मकै सबैभन्दा महङ्गो चलचित्र ‘पाइरेट्स अफ द क्यारेबियनः अन स्ट्रेन्जर टाईड्स’ लाई मानिन्छ ।
फागुन २० गतेदेखि लागू हुने गरी महाशाखा मातहत महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी बृत्त,नयाँ बसपार्क तथा महानगरीय ट्राफिक प्रहरी प्रभाग, गौशालामा समेत सञ्चालन गरिएको छ।
महानगरको नागरिकलाई स्वच्छ हावा र स्वस्थ वातावरण दिने भन्दै महानगरपालिकाले यसअघि सातावटा ब्रुमर सञ्चालनमा ल्याएको थियो । हाल थपिएको दुई ब्रुमर सञ्चालनमा आएसँगै महानगरसँग ब्रुमरको संख्या ९ पुगेको हो ।
बजार अनुगमन गरी त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ । उनीहरुले बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेको विभागले...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली)का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको हो । होलीको अवसर पारी काठमाडौंमा हजारौं मानिस सडकमा एकसाथ निस्किएर रमाइलो गर्ने प्रचलन रहेको छ...
विश्वभरि प्रतिवर्ष ८२ लाख मानिसहरूको मृत्यु वायुप्रदूषणको कारण हुने गरेको छ । विश्वमा ९१ प्रतिशत मानिस वायु प्रदूषणको चपेटामा रहेको र त्यसको ठूलो हिस्सा कम आय भएका मुलुकमा रहेको जनाइएको...
रोक लगाएकोमा पारासिटामोल, टाइनिडाजोल, मेट्रोनाइडाजोल, एकिक्लोभिर, भिटामिन बी१, भिटामिन बी ६, भिटामिन बी१२, प्रोजेस्टेरोन, क्लोरामफेनिकोल, एरिथ्रोमाइसिन साल्ट, नियोमाइसिन, क्लिन्डामाइसिन साल्ट, ओर्निडाजोल र यी औषधिबाट फर्मुलेट भएका अरु १३ प्रकारका औषधि...
© 2026 Cloud Patrika. All Rights Reserved.