विशेष

नेपाल कोरोना भाइरस उच्च जोखिमको सूचीमा

विश्व स्वास्थ्य संगठनको बिहिबार बसेको बैठकले नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका साथै केही अफ्रिकी मुलुकमा उच्च जोखिम भएको राष्ट्रको सूचीमा राखेको हो ।

७ वर्ष अगाडि

वीरगञ्ज नाकाबाट २० अर्ब ४० करोडको निर्यात, ८ वटा कार्यालयको प्रतिशत शून्य

नेपाल र भारतबीचको प्रमुख भन्सार नाका वीरगञ्जबाटै निर्यातसमेत बढी भएको देखिएको छ । सो भन्सारबाट कूल ३१.४१ प्रतिशत निर्यात भएको छ । सो भन्सारबाट चालू आवको सात महिनामा रु २०...

७ वर्ष अगाडि

एक साताः शेयर बजारमा झण्डै २०० अंकको छलाङ, साढे १८ अर्बको करोबार

एक सातामा शेयर बजारमा झण्डै २०० अंकको वृद्धि भएको छ । साताको पहिलो दिन १ हजार ४ सय ३४.५८ अंकबाट सुरु भएको कारोबार साताको अन्तिम दिन १ सय ९७.५९ अंकले...

७ वर्ष अगाडि

एमसीसीबाट श्रीलंका पछि हट्यो, नेपाल के गर्ला

सत्तारुढ नेकपाले गठन गरेको कार्यदलले पनि यथास्थितिमा एमसीसी स्वीकार गर्न नहुने प्रतिवेदन तयार पारेको थियो । श्रीलंकाले अस्वीकार गरेपछि नेपालमा पनि एमसीसीका विरुद्धमा थप जनमत खडा हुनेछ ।

७ वर्ष अगाडि

धानको कमसल बिउबाट २३ करोडको क्षति, आयात गर्नेलाई ५ लाख जरिवाना

बिउ बिक्रेताहरुबाट कमसल जातको धानको बिउ परेपछि विभिन्न जिल्लाको १७ हजार ८ सयभन्दा बढी हेक्टर जमिनको धानबालीमा ठूलो क्षति पुगेको थियो। गरिमा धान लगाएका साढे ९ हजार किसान प्रभावित भएको...

७ वर्ष अगाडि

पुनःनिर्माणमा अनियमितता, तीन लाख अनुदान लिएर एक कोठे घर

केही पीडितले तीन लाख अनुदान लिएर आधा रकममा एक कोठे भवन बनाएका छन् । धेरै जिल्लामा यस्ता उदाहरण धेरै भए पनि प्राधिकरण लगायत पुनःनिर्माण संलग्न निकायले यसलाई रोक्न भने सकेन्।

७ वर्ष अगाडि

‘अडियो प्रकरण बात लागेका हो, बाँस्कोटाकै भन्ने पुष्टि छैन’

‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ (बाँस्कोटा)ले होइन भनिरहनु भएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनु भो ।

७ वर्ष अगाडि

‘नेपाली उद्योगलाई प्रोत्साहन गर्न किताबमा कर लगाईएको हो’: अर्थमन्त्री खतिवडा

‘कर बढाईयो भन्दापनि कर किन बढाईयो भनेर बुझ्न जरुरी छ’ उनले भने, ‘नेपालका उद्योगले हरेक क्षेत्रमा कर तिर्ने तर, विदेशबाट आएका किताबमा किन कर नलगाउने भन्दै नेपाली उद्योगलाई प्रोत्साहन गर्नको...

७ वर्ष अगाडि

रोजगारीको भयावह:सात महिनामा ५ सय १३ जना कफिनमा फर्किए

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्त सम्मको अवधिमा ५ सय १३ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

७ वर्ष अगाडि

जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमा शुल्क ?

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले १६ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ज्योतिले ८९ करोड, रिलायन्सले ७१ करोड...

७ वर्ष अगाडि
1 … 1,714 1,715 1,716 1,717 1,718 … 1,894