विशेष

अमेरिका ८ विकेटले पराजित, कीर्तिमानबाट चुक्यो नेपाल

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर २ बलमा दुई विकेट गुमाउँदै ३६ रन पूरा गर्‍यो ।

७ वर्ष अगाडि

अमेरिका ३५ रनमा अलआउट, सन्दीप र सुशनको घातक बलिङ

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो ।

७ वर्ष अगाडि

दामनको एभरेष्ट पानोरामा रिसोर्ट निलम्बनमा

एभरेष्ट पानोरामा रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटक निसास्सिएर मृत्यु भएको घटनालाई लिएर पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाईएको...

७ वर्ष अगाडि

२५ व्यवसायीलाई सिआइपी सम्मान, सम्मानितले के पाउँछन् सुविधा ?

मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न १३ विधाका २५ व्यवसायी ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित भएका छन् ।

७ वर्ष अगाडि

सावधान ! चुमेर माया गर्नु बालबालिकाको लागि घातक

धेरैलाई थाहा नहुनु सक्छ चुमेर माया गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन्छ । बालबालिकाको लागि भने चुमेर चुम्बन गर्नु प्राणघातक सरह नै मानिन्छ । आफ्ना सन्तान प्रति माया दर्शाउनका लागि कतिपय...

७ वर्ष अगाडि

कसरी पाइन्छ कार्डबाट भ्याट तिर्दा १० प्रतिशत रकम फिर्ता ?

प्रणालीमा सुधार गरेका बिक्रेताहरुबाट एक पटकममा एक हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु जा सेवाको खरिद गरी विद्युतिय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न...

७ वर्ष अगाडि

नेपाल लाइफको नाफा २५ प्रतिशत बढ्यो, ८२ अर्ब ५९ करोड लगानी

देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३ सय व्यक्ति...

७ वर्ष अगाडि

कुर्सीमा बसेर खाना खानु हानिकारक, भुइँमा बसेर फाइदै फाइदा

नेपालमा अधिकांश गाउँमा खाना खाँदा भुइँमा नै बसेर खाने चलन छ । मानिसहरु खाना खानकालागि भुईमा पलेटी कसेर बस्थे, तर शहरिकरण बढ्दै जाँदा भुइँमा बसेर खाने चलन विस्तार हट्दै छ...

७ वर्ष अगाडि

३७ हजारमै नारिता उडान, ट्रान्जिटको झन्झट अन्त्य

सिधा उडान सोमबार, बुधबार र शुक्रवार हुनेछ । बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन साँझ ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने...

७ वर्ष अगाडि

पूर्व सचिव कार्कीकी पत्नीको हत्यामा कामदारकै हात

पूर्वसचिव कार्कीको घरमा चौधरी नाइलनको डोरीको पासो लगाएर आत्महत्या गरेका थिए। श्रीमती मुना कार्की अचेत अवस्थामा भान्छाकोठामा फेला परेकी थिइन्।

७ वर्ष अगाडि
1 … 1,723 1,724 1,725 1,726 1,727 … 1,894