नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता नहुने सबै राजनीतिक दलको मुखमा बारम्बार आईरहने शब्द हुन्
‘यो स्थान त वास्तवमा मानिसहरुको आवतजावतका लागि हो, स्मार्ट पार्किङको नाममा यहाँको पार्किङ व्यवस्थापन नै समस्या बन्दै गएको छ ।
राजधानीको बाँसबारीस्थित एक जग्गा विवादका कारण गत बिहिबार सिंगापुरबाट नेपाल फर्केलगत्तै ज्योतीलाई प्रहरीले विमानस्थलमा पक्राउ गरेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको कम्पनीको ढाँचामा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत जनताको शेयर लगानीमा आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ
वैठकबाट बाहिरिने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले अतिक्रमण गरिरहेको दार्चुलास्थित कालापानी क्षेत्र नेपालकै भएको बताए ।
लामो समयदेखि नेपाली भूमि कालापानीमा आफ्नो सेना तैनाथ गरिरहेको भारतले आफ्नो नक्सामा समेत यसलाई राखेर सार्वजनिक गरेपछि नेपाली जनता आक्रोशित भएपनि सरकारको तर्फवाट सामान्य धारणा आएको छ ।
जिल्ला अदालत काठमाडौंले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका बाउछोरीलाई तीन दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको हो ।
प्रविधिको अभाव , सिमित साँघुरा सडकहरू , सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी नै चुनौतीका रुपमा देखिएको छ ।
नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ। ‘महा’ नाम गरेको चक्रवात कमजोर बन्दै निम्न चापीय प्रणालीका रूपमा रहेको छ र अझै कमजोर बन्दै जाने क्रममा छ।
खारेज गर्न लागिएका कलेजहरुमा पेन्टागन एजुकेशन कलेज काठमाडौं, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, वाइल्ड इन्टुच्युड अफ एडभान्स काठमाडौं, माल्पी इन्टरनेशनल कलेज काठमाडौं, क्यापिटल कलेज काठमाडौं
© 2026 Cloud Patrika. All Rights Reserved.