संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पाँच वर्षभित्र बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जसरी भए पनि निर्माण सम्पन्न गरिने बताएका छन् । भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल...
काठमाडाैं, २५ भदाै । राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको...
काठमाडौं, २५ भदौ । फर्निचर तथा फर्निसिङ एक्स्पोको सातौं संस्करण (फर्नेक्स २०१९) काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका हुन् । आजदेखि सुरु भएको एक्स्पो...
काठमाण्डौ । गत साताकाे एटीएम ह्याक प्रकरण पछि भारतमा नेपाली कार्ड नचल्ने बनाइएकाे छ । ह्याकिङ पछि सुरक्षाकाे कारणले कार्ड सेवा अवरुद्ध भएपछि विभिन्न कामले भारतमा रहेका नेपालीहरुले हैरानी खेपिरहनुपरेको...
नेपाल पूर्वाधार सम्मेलन सुरु काठमाडौं, २५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा निजीक्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताएका छन् । नेपाल उद्योग परिसंघ र सरकारले संयुक्तरुपमा आयोजना गरेको...
काठमाडौं, २५ भदौ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले अटोमोवाइल क्षेत्रमा देखिएको मन्दिलाई उबर तथा ओलाजस्ता सेवा प्रदायकलाई जिम्मेवार ठहराएकी छिन् । युवाहरु नयाँ कार किन्नुको साटो ट्याक्सीका रुपमा उबर र...
काठमाडौं, २४ भदौ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले यहि भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९...
काठमाडौं, २४ भदौ । गत साता विभिन्न बैंकका एटीएम ह्याक गरी करीब साँढे तीन करोड रुपैयाँ निकालिएको घटनापछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वेवसाइट, मोबाईल एप, आधिकारिक सामाजिक...
काठमाडौं, २४ भदौ । नेपाल आयल निगमले आज देखि पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको छ । निगमले मंगलबार दिउँसो १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य...
क्यालिफोर्निया, २४ भदौ । आइफोनका पारखीलाई आज उत्साहित बनाउने खबर छ । आइफोनको ११ औं सिरिज आज विश्वव्यापी लन्च हुँदैछ । आइफोन निर्माता कम्पनी एप्पलले सन् २०१२ यता लगातार सेप्टेम्बर...
© 2026 Cloud Patrika. All Rights Reserved.