टेक्सस, १९ साउन । अमेरिकाको टेक्सस राज्यमा एक युवाले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार बिहान ११ बजे टेक्ससको एल पासो क्षेत्रमा रहको सीएलओ वालमार्टमो...
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चीन–नेपाल फ्रेण्डसीप औद्योगिक पार्क निर्माण हुने भएको छ । झापाको दमकमा निर्माण हुने यस परियोजनाको करीब ६४ अर्ब रुपैयाँ बराबरको...
काठमाडौं, १८ साउन । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समयमा स्वीकृत नभएका प्रति चासो व्यक्त गरेको छ । रक्षा मन्त्रालय...
काठमाडौं, १७ साउन । निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गरेको छ । आयोगका अनुसार आगामी मंसिर १४ गते तीन वटै तहमा रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचन हुने भएको छ ।...
–सिबी अधिकारी काठमाडौं, १७ साउन । ‘म परिणाम देखिने गरी काम गर्छु’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भनेका थिए । विसं २०७४ चैत २...
काठमाडौं, १७ साउन । सहकारी विभागले सहकारी संस्थाहरुको बचत र ऋणमा ब्याजदरको सीमा तोकेको छ । अबदेखि कुनै पनि सहकारी संस्थाले ऋण लगानीमा अधिकतम १६ प्रतिशत बढी ब्याज लिन नपाउने...
फुटबल संसारमा सबैभन्दा धेरै मन पराइने खेल हो । रोमाञ्चक हुने यो खेलका नियमहरु दर्शकले पनि सजिलै बुझ्न सकिने साथै तिव्र गतिमा खेलिने भएकाले यसका दर्शहरु धेरै हुन्छन् । ठूलो...
काठमाडौं १७, साउन । गत आर्थिक वर्षको ११ महिनासम्म ११ अर्ब ८१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल आएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब साढे २५...
– रवीन्द्र काफ्ले काठमाडाैं, १७ साउन । पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर...
काठमाडौं, १७ साउन । अब भारतीय अर्थतन्त्र विश्वकै ठूलो ५ अर्थतन्त्र भित्र परेन । विश्व बैंकको पछिल्लो तथ्यांक अनुसार सन् २०१८ मा भारतलाई फ्रान्स र ब्रिटेनले पनि उछिनेका छन् ।...
© 2026 Cloud Patrika. All Rights Reserved.