३ साउन, काठमाडौं । नेपाल सरकारले साझा यातायातमा ३ अर्ब रुपैयाँ शेयर राखेको छ । दुई वर्षदेखि संचालन घाटामा रहेको साझामा सरकारले आँखा चिम्लेर ठूलो रकम लगानीको जोखिम उठाएको छ...
काठमाडौं, २ साउन । काठमाडौंको नक्सालमा पाँचतारे ‘काठमाडौं मेरिएट होटल’ संचालनमा आएको छ । एमएस ग्रुपको ४ अर्ब भन्दा बढीको लगानीमा होटल सञ्चालनमा आएको हो । यससँगै नेपालमा मेरिएट होटलको...
–सिबी अधिकारी काठमाडाैं, २ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ । निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा...
काठमाडाैं, २ साउन । लाेक सेवा आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि ठूलाे संख्यामा कर्मचारी माग गर्दै खुलाएको विज्ञापन खारेज गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले अनामनगरस्थित...
काठमाडाैं, २ साउन । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपदमा परेर...
काठमाडौं, २ साउन । राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका...
२ साउन, काठमाडौं । नेपाल र भारत सम्बन्धमा महत्वपूर्ण कडी मानिएको पेट्रोलियम पदार्थ आयात गर्ने पाइपलाइन अन्ततः संचालनका लागि तयार भएको छ । बुधबार पाइपलाइनबाट नेपालतर्फ डिजेल पठाइएको छ ।...
काठमाडाैं, १ साउन । कर्णाली प्रदेश सरकारले गत आव ०७५/७६ मा रु नौ अर्ब ८० करोड ६५ लाख बजेट खर्च गरेको छ । मन्त्रालयगत रुपमा विनियोजित चालूगत रु ६ अर्ब...
काठमाडाैं, १ साउन । नेपाल वायुसेवा निगमले जिम्मा पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवालाई सप स्तरीय बनाउने प्रक्रिया अगाडि बढाइएको छ । निगमले बुधबार एक पत्रकार सम्मेलन गरी भुमिस्थ...
काठमाडौं, १ साउन । संयुक्त राष्ट्रसंघ अन्तर्गतको युएन एड्सले हालसालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार पछिल्लो ९ वर्षमा एचआईभी/एड्सका कारण मृत्यु हुनेको संख्या एक तिहाईले घटेको छ । युएन एड्सले...
© 2026 Cloud Patrika. All Rights Reserved.