विशेष

धरहरा पुनर्निर्माणः टावरकाे ‘राफ्ट फाउन्डेसन’ को काम सुरु

काठमाडौं, १४ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी लिएका छन् । धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन...

७ वर्ष अगाडि

९० प्रतिशत भु-भागमा मोबाईल फोनको पहुँच, ३ करोड ७५ लाख प्रयोगकर्ता

काठमाडौं, १४ जेठ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा देशको ९० प्रतिशत भुभागमा मोबाईल फोनको सेवा पुगेको छ । त्यस्तै देशभरमा मोबाईल फोन प्रयोगकर्ताको संख्या ३ करोड ७५ लाख ५९...

७ वर्ष अगाडि

भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

भद्रपुर, १४ जेठ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार...

७ वर्ष अगाडि

वैदेशिक सहायता प्रतिवद्धता गत वर्ष भन्दा कम, फागुनसम्म १ खर्ब ७ अर्ब

काठमाडौं १४, जेठ । गत फागुनसम्म १ खर्ब ७ अर्ब १८ करोड बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ । गत वर्षको तुलनामा यस्तो प्रतिवद्धता घटेको हो । ०७४ फागुनसम्म...

७ वर्ष अगाडि

बम पड्काउनेलाई प्रधानमन्त्री ओलीको प्रश्नः माग के हो ?

ललितपुर, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित...

७ वर्ष अगाडि

कुलमानले गरे भारतीय ठेकेदारको ३५ करोड जफत, १८ करोड जरिवाना पनि तिराइने

काठमाडौं, १३ जेठ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डमा सन्तोषजनक काम नभए पछि नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनी आइकम टेलसँगको ठेक्का तोडेको छ । ठेक्का तोडिएसँगै...

७ वर्ष अगाडि

मुलुकको वचत गर्ने क्षमता बढेको छ: अर्थमन्त्री

काठमाडौं, १३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको बताएका छन् । राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको...

७ वर्ष अगाडि

प्रदेश ३ मा ९० प्रतिशतले विद्युत सेवा पाउँदा कर्णालीमा २७ मात्रै

काठमाडों, १३ जेठ । चालु आर्थिक वर्षको फागुनसम्ममा कुल जनसंख्याको ७७.८ प्रतिशत जनसंख्यामा विद्युत सुविधा पुगेको सरकारले बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संघीय संसदका दुवै सदनको संयुक्त...

७ वर्ष अगाडि

प्रतिव्यक्ति जीडीपी ३२ हजार पुग्यो, कुल राष्ट्रिय आयमा ४७४६ रुपैयाँ थपियो

काठमाडौं, १३ जेठ । नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (जीडीपी) ५.६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा ३० हजार ४ सय ९५ रुपैयाँ रहेको प्रतिव्यक्ति जीडीपी चालुआव...

७ वर्ष अगाडि

‘सगरमाथा चढेर एचआईभी संक्रमितलाई कमजोर ठान्ने संसारलाई जितेँ’

-जितेन्द्र खनाल काठमाडौं, १३ जेठ । अझै पनि हाम्रो समाजमा एचआईभी संक्रमितहरु खुलेर मलाई एड्स लागेको छ मैले नियमित औषधि खाइरहेको छु भन्न सक्दैनन् । एचआईभी संक्रमित भएकाे थाहा भएमा...

७ वर्ष अगाडि
1 … 1,859 1,860 1,861 1,862 1,863 … 1,897