कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई कडाभन्दा कडा सजाय मिल्ने
टिकटककाे क्यापकटसँग प्रतिस्पर्धा गर्ने उदेश्य सहित इन्स्ताग्रामले एडिट्सु नामक नयाँ भिडिओ एडिटिङ एप सार्वजनिक गरेको छ ।
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)अन्तर्गतका परियोजना बन्द गर्ने तयारी गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सल्लाहकार तथा डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) प्रमुख इलन मस्कले यस्ताे तयारी गरेका हुन्। एमसिसी...
भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घन्टाभित्र देश छाड्न आदेश दिएको छ।
काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।
भारतले जम्मु–कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ।
आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताएका छन्।अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले यस्ताे बताएका हुन्।
कक्षा १२ को परीक्षाको नयाँ तालिका बुधबार सार्वजनिक भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.