विशेष

घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताले अनिवार्य रुपमा ‘बैंक स्टेटमेन्ट’ पेस गर्नुपर्ने

भूमि व्यवस्था तथा अभिलेख विभागले मंगलबार जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आंतकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरिएको निर्देशन २०८२ मा सो व्यवस्था गरिएको हो ।

१ वर्ष अगाडि

यातायात व्यवसायीको आन्दोलन फिर्ता

विभिन्न सात सुत्रिय मागपत्र राख्दै आन्दोलनरत यातायात सम्बध महासंघहरु र यातायात मजदुर सम्बध संघ, संगठनले यातायात बन्दको कार्यक्रम फिर्ता गरेका छन् ।

१ वर्ष अगाडि

यातायात व्यवसायीसँग झुक्यो संघ, संघसँग प्रदेश,राइड सेयरिङ नियमावली स्थगित

राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । मंगलबार साँझ मुख्यमन्त्री र मन्त्रीहरुको छलफलपछि एक महिनाका लागि नियमावली स्थगित गर्ने निर्णय गरेको हो...

१ वर्ष अगाडि

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।

१ वर्ष अगाडि

३५.७३ अंकले घट्याे सेयर बजार , बैंकिङमा उच्च गिरावट

मंगलबार नेप्से २६५८.९३ झरेकाे छ। नेप्से परिसूचक ३५.७३ अंक घटेको छ । सो अंकको कमीपछि बजारका सबै सूचक घटेका छन् । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ ।

१ वर्ष अगाडि

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

१ वर्ष अगाडि

सहमतिपछि पनि सञ्चालनमा आएन सार्वजनिक यातायात

सरकारसँग सहमति भए पनि आज काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात चलेकाे छैन ।

१ वर्ष अगाडि

ताेलामै २९ सयले बढ्याे सुनकाे भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे भाउ ताेलामा२ हजार ९ सयले बढेकाे हाे।

१ वर्ष अगाडि

‘यातायात व्यवसायीहरुसँगको सहमती आपत्तिजनक’ :यातायात मन्त्री प्रकाश ज्वाला

पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँगको सहमती आपत्तिजनक भएको बताएका छन् । उनले सोमबार मध्यरात भएको सहमतिमा यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको आरोप लगाएका छन्...

१ वर्ष अगाडि

कान्तिलोकपथ ४ दिन पूर्ण रुपमा बन्द हुने, यी हुन् वैकल्पिक मार्ग

कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो ।

१ वर्ष अगाडि
1 … 337 338 339 340 341 … 1,902