विशेष

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

मन्त्रालयलका अनुसार ४३ जना अझै बेपत्ता छन् ।

२ वर्ष अगाडि

काठमाडौँबाट दसैंमा घर जान मोबाइलबाटै काट्न सकिन्छ ४३३ गन्तव्यको टिकट

यसैबीच, अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भने प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न अनुरोध गरेको छ ।

२ वर्ष अगाडि

सर्वत्र आलोचनापछी घट्यो हवाई भाडादर, तीन दिनसम्म नबढाइने

यात्रुहरु बढेसँग भाडादर उच्च बढाएका वायुसेवा कम्पनीहरुको उक्त निर्णयको सर्वत्र आलोचना भएपछि हाल वायुसेवा संचालक संकले आगामी ३ दिनसम्म उच्च भाडा नलिने निर्णय गरेको हो ।

२ वर्ष अगाडि

अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई शुल्कमा छुट दिन प्राधिकरणको आग्रह

प्रतिकूल मौसमका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई विविध शुल्कमा छुट दिन विदेशी वायु सेवा कम्पनीहरूलाई आग्रह गरेको छ ।

२ वर्ष अगाडि

सेयर बजार घटेरका २४६४ अंक कायम, कारोबारमा पनि कमी

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । अअिल्लो कारोबारमा २२ दशमलव ३६ अंकले घटेर नेप्से २४६४ अंकमा झरेको छ । आज कारोबार रकममा पनि कमी आएको...

२ वर्ष अगाडि

झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुग्यो

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको छ ।

२ वर्ष अगाडि

झ्याप्ले खोलामा पहिरोले पुरिएका २९ जनाको शव निकालियो, खोजी कार्य जारी

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।

२ वर्ष अगाडि

झ्याप्ले खोलामा पुरिएको १३ जना मृतकको परिचय खुल्यो

चालक रमेश लुइटेल, स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षका दिपेश र दिपिका भट्टराई तथा उनीहरूकी आमा सिता भट्टराई छन्।

२ वर्ष अगाडि

दसैंका लागि आजदेखि सुकिला नोट वितरण हुँने, बैंक तथा वित्तीय संस्थाबाट पनि पाइने

विगतका वर्षहरूमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । तर यस वर्ष नयाँ नोटको सट्टा सुकिला ९सफा० नोट वितरण गर्ने राष्ट्र बैंकले...

२ वर्ष अगाडि

झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटियो, निकाल्ने काम हुँदै

बसको केही भाग मात्र देखिएकोले नम्बर भने थाहा पाउन सकिएको छैन ।

२ वर्ष अगाडि
1 525 526 527 528 529 1,841