महानगरको सामुदायिक विद्यालयका सटरहरू धमाधम बन्द गर्न थालेपछि मंगलबार तुलसीप्रसाद अगस्तीले उच्च अदालतका रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै तत्कालय सो कार्य रोक्न अदालते आदेश दिएको हो ।अदालतले...
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
सांसदद्वय केसीले संसद्मा बजेटमाथि आफ्नो धारणा राख्दै ‘सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला‘’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै, अर्का सांसद मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका...
अंकतालिकाको पुछारमा रहेको न्यूजिल्यान्ड भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । न्यूजिल्यान्ड अर्को चरणमा प्रवेश गर्नका लागि युगान्डाले अफगानिस्तानलाई हराउनुपर्नेछ । बाँकी खेल त न्यूजिल्यान्डले जित्नै पर्नेछ ।
अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार जुलाई १ देखि यो नियम लागु हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् ।
दुर्घटनामा स्याङ्जा पुतलीबजारका रामप्रसाद शर्मा, तिलोत्तमा– ३ की आशा श्रेष्ठ र भगवती श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कार सडकबाट एक सय मिटर तल खसेको थियो...
काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट तीन जना बाल श्रमिकहरूको उद्धार गरेको छ । महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्यान्टिनमा कार्यरत तीन जना बालबालिकालाई उद्धार गरेको हो।
वित्त कम्पनीहरूमा भने २० करोड रुपैयाँ नाफासहित मन्जुश्री फाइनान्स कम्पनी सबैभन्दा अगाडि छ। विकास बैंकतर्फ झण्डै एक अर्ब रुपैयाँसहित मुक्तिनाथ विकास बैंक र फाइनान्सतर्फ २० करोड रुपैयाँसहित मन्जुश्री फाइनान्स कम्पनी...
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा पुगेको हो ।
नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.