विशेष

वेष्टइण्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

गुल्सन झा ६ रन, विवेक यादव ३ रन र कप्तानको भूमीका रहेका दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए। कमलसिंह ऐरीले पनि ६ रन मात्र जोड्न सके। वेस्ट इन्डिजका हेडल वाल्सले...

२ वर्ष अगाडि

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर विस्फोटक ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको हो।

२ वर्ष अगाडि

नारायणगढ-बुटवल सडकको ५० प्रतिशत काम पूरा, ३३ किमी कालोपत्र

विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा...

२ वर्ष अगाडि

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु

डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए ।

२ वर्ष अगाडि

घट्यो डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको हो।

२ वर्ष अगाडि

यसवर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने, अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको ६ खेखि ९ महिनाको वास्तविक आर्थिक क्रियाकलापको आकडा र आगामी ३ महिनामा हुने क्रियाकलापको प्रक्षेपणको आधारमा आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।

२ वर्ष अगाडि

स्वास्थ्य मन्त्रालयले भन्यो-‘काठमाडौंमा प्रदूषण बढ्यो, घर बाहिर जाँदा मास्क लगाउनू’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन...

२ वर्ष अगाडि

गोदावरीको आनन्द जंगलमा डढेलो निभाउन गएका एकजनाको मृत्यु

ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ । डढेलोमा जलेर गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहारीको मृत्यु भएको हो ।

२ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८० करोडको कारोबार

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको हो ।

२ वर्ष अगाडि

विद्यार्थी बोकेको बस कागबेनीमा पल्टियो, २१ जना घाइते

काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस मंगलबार बिहान ९ बजे दुर्घटनामा परेको हो।

२ वर्ष अगाडि
1 661 662 663 664 665 1,843