विशेष

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

यो मूल्य अहिलेसम्मकै उच्च हो ।

३ वर्ष अगाडि

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, ग्यासको यथावत

समायोजित मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटरर १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ र तेस्रोमा १७० रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

३ वर्ष अगाडि

राष्ट्रिय निकुञ्जभित्र दुई वटा गैंडा मारेर खाग तस्करी गर्ने ८ जना पक्राउ

चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो।

३ वर्ष अगाडि

नेपालमा ६२ प्रतिशत घरपरिवार कृषिमा संलग्न, महिलाको पहुँच ३४.४ प्रतिशत

राष्ट्रिय कृषि गणना २०७८ अनुसार कृषिमा आवद्ध ६२ प्रतिशत घरपरिवारमध्ये लैंगिक स्वामित्वको आधारमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ...

३ वर्ष अगाडि

इजरायल र हमासबीच थप १ दिन युद्धविराम

दुवैतर्फ बन्धक तथा बन्दी रिहा गर्ने सहमतिमा गत शुक्रबारदेखि चार दिनका लागि युद्धविराम घोषणा गरिएको थियो। तर दुवै पक्षको सहमतिमा युद्धविरामको अवधि १/१ दिन थप गर्दै लगिएको हो। इजरायल र...

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

दोहोरो अंकले घटेको बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । माउन्टेन इनर्जी, विजय लघुवित्त र युनाइटेड इदीमर्दी हाइड्रोपावरको सेयर मूलय ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

३ वर्ष अगाडि

रविले भने ‘केही खराब व्यक्ति पार्टीमा भित्रिएको पाइयो ‘

बेलैमा सचेत र सजग भएनौं भने पुराना राजनीतिक दलको गलत प्रवृत्ति रास्वपामा छिट्टै सर्छ ।

३ वर्ष अगाडि

भूकम्पपछि पालमुनि बस्दै आएकी तीन वर्षीया बालिकाको मृत्यु

जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडित एक बालिकाको चिसोले कठाङ्ग्रिएर मृत्यु भएको छ । वडा नं.१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोबाट जोगाउन नसक्दा गएराति मृत्यु भएको हो ।

३ वर्ष अगाडि

काठमाडौंका यी ठाउँमा विद्युत् आपूर्ति अबरुद्ध हुने

प्राधिकरणका अनुसार बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टंकेश्‍वर, डल्लु, विजेश्‍वरी, चःमती, भगवान पाउ, डल्लु आवास र जनसेवा मार्ग क्षेत्रमा विद्युत् सेवा अबरुद्ध हुनेछ ।

३ वर्ष अगाडि

कालोसूची पीडित व्यवसायीलाई राहत, ऋणीको धितो हुँदासम्म कालोसूचीमा राख्न नपाइने

राष्ट्र बैंकका अनुसार अब कर्जा, सुविधा उपलब्ध गराउनको लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई ऋणीको धितो लिालामी नगरी कालोसूचीमा राख्न पाइने छैन ।

३ वर्ष अगाडि
1 781 782 783 784 785 1,844