अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा नेपालको व्यापार घाटा पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख ९७ हजार रुपैयाँ थियो । भन्सार विभागका अनुसार कात्तिक महिनामा १...
प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । उक्त प्रदर्शनलाई सम्बोधन गर्नका लागि राप्रपाका मुख्य सचेतक ज्ञानेन्द्र शाहीको पनि उपस्थिति थियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् ।
नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले राजधानीमा गर्ने भनिएको प्रदर्शनको प्रभाव विद्यालय र सडकमा देखिएको छ ।
सहकारी तथा लघुवित्त कारोबार गर्ने संस्थामा छिमेकी लघुवित्त वित्तीय संस्था, बैंक तथा वित्तीय कारोबार गर्ने संस्थामा ग्लोबल आइएमइ बैंक, बिमा व्यवसायमा लाइफ इन्सोरेन्स कर्पोरेसन, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक कम्पनीमा...
प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहित सुरक्षाकर्मी खटाइएको छ । युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदै छ । दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदैछ ।
भारत सरकारबाट नेपाललाई वस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार भारतबाट बुधबार बाँकेको जमुनाहा नाका हुँदै १५ राँगा नेपाल भित्रिएका छन् ।
मंसिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गरेको छ । अन्य समयमा पनि मन्दिरमा भक्तजन तथा पर्यटकहरुको बाक्लै उपस्थिती रहने गरेको स्थानीयले बताए ।
नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्। प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापनमा असर पर्ने भन्दै कार्यालय सूचना जारी गरेको हो।
उनले भने- मलाई कता कता अहिले बसेको ठाउँमा बस्दा गुम्म परेको जस्तो, फ्रेस नहुनेजस्तो लाग्थ्यो । यो ठाउँमा आएपछि सबैतिर देखिने, स्पेसपनि ठूलो सबै कारणले अलि बढी फुर्छ होला दिमाग...
© 2026 Cloud Patrika. All Rights Reserved.