समाचार

थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना संक्रमणमुक्त

काठमाडौं, ११ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९४९१ जनाको परीक्षण हुँदा १६१४ जनामा कोरोना...

६ वर्ष अगाडि

गोरखाका ११ स्थानिय तहलाई ग्लोबल गोरखा समाजबाट स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ,११ मंसिर । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ । जिल्ला स्थित ११ वटा स्थानिय तहहरु गोरखा र पालुङटार नगरपालिका...

६ वर्ष अगाडि

‘सरकार र निजीक्षेत्र मिलेर नै समस्यासँग जुध्ने हो,गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुहोस्’

सरकार मनको मात्रै धनी भएको बताउँदै गच्छेअनुसारको अपेक्षा गर्न आग्रह गरे । ‘उद्योगीहरुलाई लाग्छ होला, कतिपय देशका सरकारले आर्थिक उत्थानका लागि राहत दिइरहेका छन्, नेपाल सरकारले किन दिँदैन ? नेपाल...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन

काठमाडौं, ११ मंसिर । कोरोना संक्रमणबाट अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ। कोरोना संक्रमित भएपछि मेडिसीटी अस्पतालमा उपचाररत ७६ बर्षीय शाक्यको बिहीबार बिहान...

६ वर्ष अगाडि

सगरमाथाको नयाँ उचाई घोषणा हुँदै, मन्त्री परिषदले दियो स्वीकृती

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृती प्रदान गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान...

६ वर्ष अगाडि

काठमाडौंमा महिला हिंसा तुलनात्मक रुपमा कम छ, सबै मिलेर शुन्यमा झारौंः मेयर शाक्य

काठमाडौं । आजदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । यस अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले आज राष्ट्रिय सभा गृहमा ‘लैङ्गिकतामा आधारित हिंसा’ सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न गर्यो...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १० मंसिर । काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३...

६ वर्ष अगाडि

गोरखामा आज थप ३ जनामा कोरोना पुष्टी

काठमाडौं । बुधवार गोरखामा थप ३ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको पछिल्लो तथ्यांक अनुसार गोरखाको २ स्थानिय तहका ३ जनामा कोरोना पुष्टी भएको हो ।...

६ वर्ष अगाडि

एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३८९ पुग्यो

काठमाडौं, १० मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २८ जना संक्रमितको मृत्यु भएको हो...

६ वर्ष अगाडि

थप १९४८ जनामा कोरोना पुष्टि, ३१४० जना संक्रमणमुक्त

काठमाडौं, १० मंसिर । पछिल्लो २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा परीक्षण गर्दा १९४८ जनामा कोरोना संक्रमण देखिएको...

६ वर्ष अगाडि
1 … 1,102 1,103 1,104 1,105 1,106 … 1,394