काठमाडौं, ८ साउन । काठमाडौंमा एक युवतीमथि एसिड प्रहार भएको छ । बिहीबार साँझ सीतापाइलामा ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । घरबाट...
काठमाडौं, ८ साउन । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना...
काठमाडौं, ८ साउन । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार वीरगञ्जमा साउन ६ गते मृत्यु भएका एक जना...
काठमाडौं, ८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट...
काठमाडौं, ८ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ। बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा...
काठमाडौं, ८ साउन । सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका कोइराला सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद...
काठमाडौं, ८ साउन । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जमा साउन ६ गते मृत्यु भएका एक जना ७० वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको हो ।...
गृह मन्त्रालयले मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको हो । सरकारले लकडाउन शुरू गरेर एक जिल्लाबाट अर्को जिल्लामा जान पास लिनुपर्ने...
काठमाडौं, ७ साउन । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण फेरि स्थगित गरेको छ । बुधबार दिउँसो साउन १० गतेको लागि तय गरिएको रथारोहण बुधबार राति नै सूचना जारी...
काठमाडौं, ७ साउन । महानगरीय अपराध महाशाखाको टोलीले अपहरणको नाटक गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी छन्...
© 2026 Cloud Patrika. All Rights Reserved.