स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो।
काठमाडौं, २५ जेठ । नेपालमा एकैदिन थप १०२ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशको विभिन्न अस्पतालबाट २ महिला र एक सय जना पुरुषहरु डिस्चार्ज...
काठमाडौं, २५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
काठमाडौं, २५ जेठ । कर्णाली प्रदेशमा ५४ जना थप कोरोना संक्रमित भेटिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमध्ये ५४ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक...
काठमाडौं, २५ जेठ । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरी स्रोतका अनुसार जबरजस्तीकरणी मुद्दाका आरोपी युवकमा कोरोना पोजेटिभ देखिएको हो । जवरजस्ती...
काठमाडौं, २५ जेठ । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डीफीड) मार्फत थप १८ लाख...
सरकारले तोकेको मापदण्डअनुसार आयुर्वेदिक पद्धतिबाट नै उपचार आकाश शर्मा काठमाडौं, २५ जेठ । जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठले विश्वभर फैलिएको कोरोना माहामारीको कारण विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि आश्रमको ६०...
काठमाडौं, २५ जेठ । गोरखामा एकै दिन १० जनामा कोरोना पोजेटिभ देखिएको छ । गोरखाको गण्डकी गाँउपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ बर्षका गरी ९...
काठमाडौं, २४ जेठ । नेपालमा एकैदिन ३२३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार थपिएका संक्रमितहरु कर्णाली प्रदेशमा ५ महिने शिशुसहित ९८ जना रहेका...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु...
© 2026 Cloud Patrika. All Rights Reserved.