समाचार

नेपालमा थप एक जना कोरोना संक्रमित भेटिए

काठमाडौं, २० चैत । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । गत चैत ४ मा कतारको दोहा हुँदै काठमाडौं आएको क्युआर ६५२ नम्बरको उडानका अर्का यात्रुमा कोरोना संक्रमण देखिएसँगै...

७ वर्ष अगाडि

‘हामी समाज, राष्ट्रका लागि अभियानमै छौं’- अभियान्ता केपी खनाल

लकडाउनको बेला नेपालको कान्छा अभियान्त भनेर चिनिने केपी खनाल सेल्फ क्वारेन्टाइनमा भनेर भित्र बस्नु भन्दापनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सन्देश लिएर गाँउ टोल पुगेका छन् ।

७ वर्ष अगाडि

लम्बियो भर्चुअल थिएटर फेस्टिभल, आज ‘शकुन्तलाको औंठी’, गुरुकुलको नाटक पनि सूचीमा

कीर्तिपुरस्थित थिएटर मलले लकडाउनसँगै शुरु गरेको ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को अवधि एक साता बढाएको छ । उत्सवको प्रारम्भिक लक्ष्य एक साता पूरा भए पनि ‘लकडाउन’को अवधि बढेसँगै उत्सव अवधि पनि...

७ वर्ष अगाडि

कोरोनाभाइरस उपचार कोषमा सुनचाँदी व्यवसायीको १५ लाख

कोरोनाभाइरस महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पुर्याउन सरकारले स्थापना गरेको कोषमा नेपाल सुनचाँदी व्यवसायी महासंघले रु. १५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

७ वर्ष अगाडि

सातवटै प्रदेशबाट कोरोना परीक्षण, नमुना काठमाडौं ल्याउनु पर्ने बाध्यता हट्यो

प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, प्रदेश ५ को बुटवल र बागमती प्रदेशको हेटौंडाबाट पनि बिहीबारदेखि नमूना परीक्षण सुरु भएको छ ।

७ वर्ष अगाडि

रामनवमी, भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

काठमाडौं, २० चैत । आज श्रद्धा भक्तिपूर्वक भगवान श्री रामचन्द्रको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदैछ । हरेका वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाउने गरिन्छ । त्रेतायुगमा अयोध्याका...

७ वर्ष अगाडि

बुधबार पनि नेपालमा भेटिएनन् कोरोनाका संक्रमित, ११ सय ३३ जनाको परीक्षण

काठमाडौं, १९ चैत । नेपालमा कोरोना भाइरसको परीक्षण गराउनेको संख्या बुधबारसम्म ११ सय ३३ पुगेको छ । देशभर यसको शंका गरिएका ९९ बिरामी आइसोलेसनमा उपचार गराइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या...

७ वर्ष अगाडि

सरकारी राहत कसले पाउँछन्, कति पाउँछन्, तोकियो मापदण्ड

सरकारले प्रतिपरिवार चामल ३० किलो, दाल ३ किलो, नुन २ प्याकेट, खाने तेल २ लिटर र चिनी २ किलो राहत दिने भएको छ । एक परिवारलाई एक एकाई मानेर राहत...

७ वर्ष अगाडि

माहाकालीको वडा नं. ८ मा २७ शैयाको क्वारेन्टाइन, हटलाइन टेलिफोन सेवा

दोधारा,१९ चैत । माहाकाली नगरपालिका वडा नं. ८ ले २७ शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । माहाकाली नगरपालिका वडा नं. ८ को वडा कार्यालयको निर्णय अनुसार कोरोनाको रोकथाम र नियन्त्रणको...

७ वर्ष अगाडि

माहाकाली नगरपालिकाको संरक्षणमा रहेका ५५ नेपाली क्वारेनटाइनमा

पप्पु गुरुङ्ग, दोधारा, १९ चैत । कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रशासनले थप कडाइ गर्दै नेपाल–भारतको सीमा बन्द गरेपछि माहाकाली नगरपालिकाको सीमामा ५५ बास बस्न बाध्य भएका छन् । भारतको...

७ वर्ष अगाडि
1 … 1,252 1,253 1,254 1,255 1,256 … 1,390