समाचार

शहरमा विप्लव बन्दको आंशिक प्रभाव, राजमार्ग ठप्प, ठाउँठाँउमा कुकरबम आतंक

१३ जेठ, काठमाडौं । सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) समूहको नेपाल बन्दले सोमबार देशभरको जनजीवन प्रभावित भएको छ । प्रहरीको कारवाहीमा भोजपुरमा कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएपछि यस समूहले...

७ वर्ष अगाडि

गणतन्त्र दिवसको बिदा काटेका भीभीआइपी—भीआइपीलाई पदकको लोभ, राष्ट्रपति, प्रधानमन्त्रीसहित ११०९ नेताले पदक थाप्दै

१३ जेठ, काठमाडौं । सरकारले १६ जेठमा संविधानसभा पदक प्रदान गर्दैछ । दुई वटा संविधानसभामा प्रतिनिधित्व गरेका व्यक्तिलाई उक्त पदक दिने सरकारको तयारी छ । सोहीकारण अहिले शक्तिमा रहेका सबैजसो...

७ वर्ष अगाडि

सबै बैंक तथा वित्तीय संस्थामार्फत सेयरको अनलाइन भुक्तानी गर्न सकिने

काठमाडौं १२, जेठ । सेयर बजारमा अनलाइनमार्फत सबै बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी गर्न सकिने भएको छ । नेप्सेले आइतबारदेखि यस्तो व्यवस्था गरेको हो । हाल चार वटा बाणिज्य बैंकमार्फत...

७ वर्ष अगाडि

काठमाडौंको दुई स्थानमा विस्फोट, ३ काे मृत्यु

काठमाडाैं, १२ जेठ । काठमाडौंको अनामनगर घट्टेकुलाे र सुकेधारामा आइतबार अपरान्ह विष्फाेट हुँदा ३ जनाकाे मृत्यु भएकाे छ । सुकेधारा ढलानेपुल र अनामनगर घट्टेकुलो नजीकै विस्फोट भएको महानगरीय प्रहरी कार्यालय...

७ वर्ष अगाडि

अझै हर्न बजाउन छोड्दैनन् सवारीचालक, जेब्रा क्रसिङको छैन मतलब !

काठमाडौं, १२ जेठ । काठमाडौं उपत्यका हर्न निषेधित भएको करिब २ वर्ष बितिसक्दा पनि यो नियमको पूर्ण पालना हुन सकेको छैन । अहिले पनि दैनिक ४५ भन्दा धेरै सावारीसाधनहरु हर्न...

७ वर्ष अगाडि

सगरमाथाकाे उचाइपछि अब फोक्सुण्डो तालको गहिराइ नापिने, विज्ञ टोली डोल्पामा

डोल्पा, १२ जेठ । डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि...

७ वर्ष अगाडि

यी हुन साताका प्रमुख १० कम्पनी, जसको बजार हिस्सा साढे ५२ प्रतिशत छ

काठमाडौं ११, जेठ । यो साता सेयर कारोबार भएका प्रमुख १० कम्पनीमध्ये नेपाल बैंक सबैभन्दा अघि छ । यो साता नेपाल बैंकको मात्र ६७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार...

७ वर्ष अगाडि

विश्वकप फुटबलमा ४८ टिम खेलाउने निर्णय उल्ट्याइयो, कतारमा ३२ टिम मात्रै

लुसान, १० जेठ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई...

७ वर्ष अगाडि

प्राथमिकता प्राप्त क्षेत्रमा १७ प्रतिशत कर्जा, बैंकलाई लक्ष्य भेटाउनै मुस्किल

काठमाडौं १०, जेठ । गत चैतसम्म वाणिज्य बैंकहरुले कृषि, उर्जा र पर्यटन (प्राथमिकता प्राप्त क्षेत्र) क्षेत्रमा कुल ४ खर्ब १७ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो...

७ वर्ष अगाडि

जसले चुनौतीको चुचुरो चुम्दै इतिहास बनाए

–सिबी अधिकारी/कृष्णराज गौतम काठमाडाैं, १० जेठ (रासस) । इतिहास बदल्न अनेकौँ चुनौतीका पहाड छिचोल्नैपर्छ । अनकन्टार हिमालको पदचाप पहिल्याउनु आम मानिसका लागि सहज विषय हुँदै हैन । अदम्य साहस र...

७ वर्ष अगाडि
1 1,367 1,368 1,369 1,370 1,371 1,387