समाचार

मिराज ढुंगाना समूहले गर्याे सिंहदरबार गेटमा प्रदर्शन

मंगलबार मिराज ढुंगाना समूहले सिंहदरबार गेटमा प्रदर्शन गरेका छन्।

१० महिना अगाडि

रानीपोखरीको कमाण्ड एआईजी ईश्वर कार्कीलाई

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन् ।

१० महिना अगाडि

तोलामै ५२ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ ।

१० महिना अगाडि

बोतलको पानीमा ताेकेन्दा बढि एमआरपी लिए कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित खानेपानीको बोतलमा तोकेभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ ।

१० महिना अगाडि

बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी

बागमती नदी करिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा वत्ति राखिने छ ।

१० महिना अगाडि

मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने सरकारकाे निर्णय

सरकारकाे मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरिने भएको छ।

१० महिना अगाडि

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

१० महिना अगाडि

५० अंक बढ्यो सेयर बजार, काराेबार पनि उच्च

साेमबार सेयर बजार ५०.४४अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ ।

१० महिना अगाडि

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको साेमबार ८९ वर्षको उमेरमा निधन भएको छ ।

१० महिना अगाडि

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३२ पुग्याे

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३२ पुगेको छ । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएसँगै दलको संख्या १३२ पुगेको हाे।

१० महिना अगाडि
1 … 147 148 149 150 151 … 1,390