समाचार

दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ,यस्ता छन् नयाँ निर्णय

मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो ।

२ वर्ष अगाडि

स्नातक तह उतीर्णको प्रमाणपत्र मागेपछी भट्टराइले फिर्ता लिए प्रस्तावित राजदूतको सूचीबाट नाम

संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेपछी उनले नाम फिर्ता लिएका हुन् ।

२ वर्ष अगाडि

२४ सय ७० को विन्दुमा झरे बन्द भयो बजार, कारोबारमा पनि गिरावट

आज ३ सय ९ कम्पनीका १ करोड ५५ लाख ४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार माथि पुगेको छ ।

२ वर्ष अगाडि

परराष्ट्रमन्त्री राणाले गरिन विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइमा सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् ।

२ वर्ष अगाडि

प्रतितोला १ लाख ६० हजार नजिक सुनको भाउ, कतिसम्म पुग्ला ?

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर फेरी नयाँ रेकर्ड राखेको छ ।

२ वर्ष अगाडि

आजदेखि मनसुन पून सक्रिय, यी २७ जिल्ला उच्च जोखिममा

सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदुरपश्चिमका जिल्लामा पर्ने छ। ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ। महाशाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ,...

२ वर्ष अगाडि

क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज अन्तिम खेल खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये...

२ वर्ष अगाडि

त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्। त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार...

२ वर्ष अगाडि

आजबाट देशैभर मनसुन सक्रिय, कुन कुन स्थानमा बढी जोखिम ?

आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्‍याउने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...

२ वर्ष अगाडि

अर्थ मन्त्री पौडेल चीन जाँदै

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार राति चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

२ वर्ष अगाडि
1 … 538 539 540 541 542 … 1,397