समाचार

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ जनाको मृत्यु

कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको रात्रीबस त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ। भने ३२ जनाको सकशुल उद्धार गरिएको छ।

३ वर्ष अगाडि

मस्कलाई पछी पार्दै जेफ बेजोस बने विश्वको सबैभन्दा धनी

बेजोसको सम्पत्ती २०० अर्ब डलर पुगेको छ ।

३ वर्ष अगाडि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार?

काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आज सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी...

३ वर्ष अगाडि

निजामतिमा उमेर हद ६० वर्ष पुर्याउने प्रस्ताव

सङ्घीय निजामती सेवाको गठन, सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । विधेयकमा निजामती कर्मचारीको अवकाश उमेर हद एकमुष्ट रूपमा ६० वर्ष गर्ने प्रस्ताव गरिएको छ...

३ वर्ष अगाडि

मंगोलियामा अधिक चिसोले मरे ३० लाखभन्दा धेरै गाइवस्तु

मङ्गोलियामा जुड भनिने चरम जाडो मौसमले मङ्गोलियामा यस वर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।

३ वर्ष अगाडि

प्रधानमन्त्रीले फेरे काँध, साथ दिन अब एमाले आउँदै

काग्रेस–माओवादीसहितको सत्तारुढ गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई अब एमाले सहितका दलले साथ दिने भएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका...

३ वर्ष अगाडि

आजै सरकार परिवर्तन हुन्छ, सपथ हुन्छ : सुरेन्द्र पाण्डे

एमाले नेता सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने बताएका छन् । फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले आजै सानो आकारको मन्त्रिमण्डलले सपथ लिने समेत बताएका छन् ।

३ वर्ष अगाडि

तात्तियो राजनीतिक माहोल, प्रमुख दलले बोलाए आकस्मिक सचिवालय बैठक

सत्ता गठबन्धनमा खटपट आएको खबरसँगै राजनिितक माहोल तात्तिएको छ । सोमबार बिहानैदेखि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सोहीकारण आज बिहान बस्ने भनिएको सत्तारुढ दलको बैठक समेत स्थगित भएको छ...

३ वर्ष अगाडि

राष्ट्रिस सभाका नयाँ सांसदको सपथ आज

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यलाई आज सपथ ग्रहण गराइने भएको छ । कुल १९ जना सदस्यले आज सपथ लिने छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार गत माघ ११ गते निर्वाचित भएका...

३ वर्ष अगाडि

स्यानिटरी प्याड खरिदमा ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार यादवसहित नौ जनाविरुद्ध झण्डै १४ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्यानिटरी प्याड खरिदमा झुटा विवरण...

३ वर्ष अगाडि
1 … 650 651 652 653 654 … 1,397