समाचार

ललिता निवास: कांग्रेस नेता गच्छदारसहित पूर्वभूमिसुधारमन्त्रीहरुलाई सफाइ, कर्मचारी दोषी ठहर

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुने अन्यमा सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ,...

३ वर्ष अगाडि

दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

काठमाडौं । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या...

३ वर्ष अगाडि

मेयर बालेनले भने-‘खुलामञ्च सधैं सबैका लागि खुला छ, टुँडिखेल पनि खुला गर्दैछौं’

खुलामञ्चबारे महानगरको धारणा स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौं कि हामी छउन्जेल खुलामञ्च सधैं सबैका लागि खुला हुन्छ । हामी खुलामञ्च मात्र नभई...

३ वर्ष अगाडि

ललिता निवास प्रकरण: १२ जना दोषी ठहर, ११० जनालाई बिगाे र जरिवाना, ६५ जनाकाे जग्गा जफत

काठमाडौं । ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतले २३ दिनलगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाई गरी आज अन्तिम फैसला सुनाएको...

३ वर्ष अगाडि

ललिता निवास प्रकरण: भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा गैरकानूनी लाभ लिएको ठहर गर्दै विशेष अदालतले भाट भटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ । विशेषले गुरुङसहित...

३ वर्ष अगाडि

फोहोर टिप्ने बहानामा करोड बराबरको चोरी, पाँच जना भारतीय पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा फोहोर टिप्ने बहाना बनाई दिउँसोको समयमा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका एक महिला र ४ पुरुष सबै भारतीय हुन् ।...

३ वर्ष अगाडि

निर्वाचन आयोगको १५ बुँदे निर्देशन-‘निर्वाचितले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनू’ (पूर्णपाठ)

निर्वाचन आयोगले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ । बिहीबार बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी,...

३ वर्ष अगाडि

अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक ११ जना भारतीयको उद्धार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए...

३ वर्ष अगाडि

कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

राति २ बजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ ।

३ वर्ष अगाडि

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि, अवाञ्छित गतिविधि गरे ४ वर्षका लागि निषेध

सन् २०२३ का लागि उत्पादनमूलक क्षेत्रतर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक आह्वान गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए...

३ वर्ष अगाडि
1 … 659 660 661 662 663 … 1,398