समाचार

उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म,केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद्ले जनाएका छन् । छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका...

३ वर्ष अगाडि

पशुपतिनाथ मन्दिर आसपास मासु, मदिराजन्य पदार्थ निषेध

बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो।

३ वर्ष अगाडि

आरती साह मृत्यु प्रकरण: मोतीबाबु साहलाई थुनामा पठाउन आदेश

र्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा आरतीका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार साहलाई थुनामा पठाउने आदेश दिएको हो...

३ वर्ष अगाडि

कवाडी गोदाम आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो

काठमाडौं । विराटनगरको कवाडी गोदाममा आगलागीमा परेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। सातघुम्ती चोकमा रहेको एउटा कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको...

३ वर्ष अगाडि

दूरसञ्चार प्राधिकरणका अध्यक्षले भने-‘एनसेललाई कानूनको दायरामा उभ्याउने कानून नै छैन’

अर्थसमिति बैठकमा बोल्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटालाई कठघरामा उभ्याउन कानूनी अप्ठेरो रहेको बताए । उनले एनसेल दुई लियरका सिईओहरू भएको एनसेलका सिईओलाई नेपालको दूरसञ्चार ऐनको दायरामा ल्याउन...

३ वर्ष अगाडि

भ्याटविरुद्ध व्यवसायी आन्दोलित, रोके आलु-प्याजको व्यापार

चालू आर्थिक वर्षदेखि सरकारले आन्तरिक उत्पादनसहितका खाद्य उत्पादनतर्फ ५० लाखभन्दा बढीको कारोबार भ्याटमा दर्ता हुनुपर्ने र सोहीअनुसार भ्याट लाग्ने व्यवस्था गरिदिएको छ।

३ वर्ष अगाडि

नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोह सार्वजनिक

लैनचौर, ठमेल र महाराजगञ्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। यो गिरोहले रुसी सेनामा भर्ना हुन नेपालीहरुलाई अवैध तरिकाले भिजिट भिसामा रुस पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

३ वर्ष अगाडि

शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार रकममा गिरावट

गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्से साताको कारोबारको चौथो दिन झिनो अंकले बढेको हो । बुधवार नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

तस्करीको सुन गाल्ने कारखानामा छापा, ७ किलो अवैध सुन बरामद

न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो ।

३ वर्ष अगाडि

औषधि पसलमा काठमाडौं महानगरको निगरानी, अनधिकृतलाई २९ गतेसम्मको अल्टिमेटम

अनधिकृत रूपमा औषधि बिक्री वितरण भइरहेको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्रि नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क...

३ वर्ष अगाडि
1 … 703 704 705 706 707 … 1,398