प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
काठमाडौं । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी चौकुने गाउँपालिका–७...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ। आज बिहान रामेछापको मन्थली विमानस्थल परिसरमै तारा एअरका दुई पाइलटहरू वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव...
सरकारले आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल(रिगल) पक्राउ परेका छन् । सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएकाले आफै जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।
सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने निर्णय बदर गरेको हो।
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले आज आइपीओ बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार...
काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६ स्थित एक निजी विद्यालयका प्रधानाध्यापक गुड्डु भनिने रुपेश स्वर्णकारको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन...
काठमाडौं । अब भिजिट भिसामा ओमान जानेले भिसा परिवर्तन गरी वर्किङ भिसा बनाउन नपाउने भएका छन्। ओमानको मस्कटस्थित नेपाली दूतावासले अक्टोबर ३१ देखि पर्यटन भिसा वा भिजिट भिसामा ओमान पुगेपछि...
काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ विन्दुमा झरेको हो । यसदिन २९६ कम्पनीको ८१ करोड २० लाख ८९...
© 2026 Cloud Patrika. All Rights Reserved.