समाचार

काठमाडौंका यी ठाउँमा आज सवारी साधन चलाउन नपाइने

इन्द्रजात्राको अवसरमा हुने विभिन्न सांस्कृतिक कार्यक्रम, पूजा र झाँकीका कारण त्यस्ता कार्यक्रम हुने ठाउँमा सवारी प्रवेशमा रोक लगाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

३ वर्ष अगाडि

काठमाडौं महानगर र अभियन्ता ईःबीच भयो यस्तो सहमति, आन्दोलन स्थगित

काठमाडौं । सडक तथा फुटपाथ व्यापारीको पक्षमा आन्दोलनरत ईः का प्रतिनिधि र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ । मंगलबारको चारबुँदे सहमतिपत्रमा थप संशोधन गरेर सहमति भएको हो । सहमतिमा फुटपाथ,...

३ वर्ष अगाडि

१५ मिनेट योग–ध्यान गरेर मात्रै काम थाल्न कर्मचारीलाई गृहको निर्देशन

गृह मन्त्रालयले दैनिक योग अभ्यास गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएको छ। बुधबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा...

३ वर्ष अगाडि

‘ई:’लाई सम्बोधन गर्दै मेयर बालेनको ७ बुँदे धारणा सार्वजनिक

सामाजिक सञ्जालमा ‘पत्र’को शैलीमा सन्देश लेख्दै बालेनले सडक तथा फुटपाथमा व्यवसाय गर्न दिने वा त्यस्ता व्यवसायीको व्यवस्थापन गर्ने अधिकार महानगरसँग नभएको बताएका छन्।

३ वर्ष अगाडि

उपत्यकामा डेंगु संक्रमितको संख्या १ हजार नाघ्यो

पछिल्ला केही दिनयता डेंगु्ु संक्रमितको संख्या निरन्तर बढिरहेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ६२ जना संक्रमित भएका छन्...

३ वर्ष अगाडि

डाक्टर कुट्ने प्रहरी निरीक्षक निलम्बन

काठमाडौं । गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेद जोशीको समय नपुग्दै सरुवा गरेको छ । यस्तै, अनुसन्धान अवधिभरका लागि प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरेको छ...

३ वर्ष अगाडि

राहत शिक्षक र प्रहरीबीच झडप, केही घाइते

काठमाडौं । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश रोक लगाउने क्रममा प्रहरी र राहत शिक्षकबीच झडप भएको छ । केही शिक्षकहरू घाइते भएका छन् । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत...

३ वर्ष अगाडि

ट्याक्सीको मिटर प्रणालीमा थप कडाइ, न्यूनतम जरिवाना ५ हजार पुग्यो

काठमाडौं । पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ। प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार...

३ वर्ष अगाडि

दशैंमा डिजिटल कारोबारलाई प्राथमिकता, क्यूआरबाटै नयाँ नोट सटहीको सुविधा

नेपाल राष्ट्र बैंकले यस वर्षको दशैमा डिजिटल कारोबारलाई प्राथमिकता दिने भएको छ । डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ राष्ट्र बैंकले नयाँ नोट क्यूआरमार्फत नै साट्न पाउने व्यवस्था गर्न लागेको...

३ वर्ष अगाडि

सर्वोच्चको आदेश-‘६ महिना भित्र फेवातालको ६५ मिटरभित्रका सबै संरचना हटाउनू’

सर्वोच्च अदालतले फेवातालको वरिपरि वर्षायाममा पानीको उच्चतम किनाराबाट ६५ मिटर सम्म रहेका सबै प्रकारको संरचना ६ महिना भित्र हटाउन पोखरा महानगरलाई आदेश दिएको छ।

३ वर्ष अगाडि
1 … 740 741 742 743 744 … 1,398