समाचार

वन्दना कर्णले व्युटिसियन पेसामाथि आँच आउने कार्य गरेको भन्दै संघको आपत्ति

काठमाडौँ । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत वन्दना कर्णले व्युटिसियन पेसामाथि आँच आउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ । सुष्मा महराले चाबहिलस्थि केएल टावरमा सञ्चालन गरेको...

३ वर्ष अगाडि

आयोग उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट

भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरुले नेपालमा गरेको सहयोगका लागि धन्यबाद दिदै नोनाको आगामी कार्यभार सफलताको कामना गरे । नेपालमा कार्यकाल पूरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू...

३ वर्ष अगाडि

कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा

कोशी प्रदेश सरकार गठनसम्बन्धी एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश...

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २६.६६ अंकले घटेर २२००.५० विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । यस प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आज दुई जना मोही पक्राउ गरेको हो । यद्यपी,...

३ वर्ष अगाडि

फार्मेसी अनुगमनमा निस्किए स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । -स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत ललितपुरका अस्पताल फार्मेसीको अनुगमन गरेका छन्। मन्त्री बस्नेतले सोमबार फार्मेसी अनुगमन गर्दे दर्ता भएको/नभएको सम्बन्धित फार्मासिस्ट बसे/नबसेको निरीक्षण गरेका छन्। देशैभर फार्मेसी अनुगमन...

३ वर्ष अगाडि

अझै भेटिएनन् सामाखुसीको भेलमा बेपत्ता बालक, चोभारसम्म खोजी गरिँदै

काठमाडौंको सामाखुसीमा भेलमा बगेर बेपत्ता भएका एक बालकको खोजीकार्य जारी छ । आइतबार अपराह्न वर्षापछिको भेलमा बगेर बालक बेपत्ता भएका हुन् ।

३ वर्ष अगाडि

पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते

बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको...

३ वर्ष अगाडि

आज र भोलि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...

३ वर्ष अगाडि

शेयर धितो कर्जा: ५० लाखसम्मको जोखिम भार १०० प्रतिशतमा झारियो

यसअघि सबै कर्जाको नभई २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।

३ वर्ष अगाडि
1 … 776 777 778 779 780 … 1,398