काठमाडौं । संसदीय समिति अन्तरगतको अर्थ समितिमा बैठकमा प्लास्टिकका बोतल प्रयोग भएको भन्दै विरोध भएपछि निषेध गरिएको छ । बैठकमा प्लास्टिकका बोतल हटाएर पुनः प्रयोग गर्न मिल्ने स्टील तथा सीसाका...
पारागन फुटवेयर इण्डष्ट्रिज (पीजी सुज) २६ वर्ष प्रवेश गरेको छ । पीजी सुज ब्रान्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इन्डस्ट्रिजले आइतबारदेखि आफ्नो स्थापनाको रजत वर्ष पूरा गरेको हो ।
मृत्यु हुनेमा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका छन्। १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते भएका छन् । मृतक र घाइते बालबालिका...
मलेशियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय मङ्गलवारबाट कार्यान्वयनमा आएको छ। हत्या र आतङ्कवाद जस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४० वर्षसम्मको कारावास हुने मलेशियाका स्थानीय...
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक...
चन्द्रनगर गाउँपालिका-७ मा गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकमा सवार रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको हो।
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ गरेको छ । समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ...
नेपालगञ्जदेखि विभिन्न गन्तव्यमा उडानअघि मौसमी जानकारी दिनका लागि यो डिजिटल प्रणाली संचालनमा ल्याइएको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा सोमबार बिहान गएको पहिरो हटाएपछि आवागमन सुचारु भएको छ ।
निजी विद्यालयहरूले कक्षा ११ का विद्यार्थीहरूका लागि उपलब्ध गराउने छात्रवृत्तिका लागि अब काठमाडौं महानगरपालिकाले नै विद्यार्थी छनोट गर्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.