समाचार

‘एउटा असफलता यात्राको अन्त्य होइन, सोचेजस्तो नभएपनि टिमको मेहनत कमजोर थिएन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइसिसी विश्वकप छनोट खेलमा नेपाली टोलीको प्रदर्शन कमजोर नभएको बताएका छन्।

३ वर्ष अगाडि

महभीरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–६ स्थित महभीरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।

३ वर्ष अगाडि

देशभर भारी वर्षाको सम्भावना, जोखिमबाट बच्न आग्रह

वर्षा र मेघ-गर्जन/चट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

३ वर्ष अगाडि

वीर अस्पतालका ७०० जनरल बेड अब बिरामीले निःशुल्क पाउने

वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो।

३ वर्ष अगाडि

ठूलो परिमाणको लागूऔषध ‘एलएसडी’ भित्र्याउने र बिक्री वितरण गर्ने गिरोह पक्राउ

नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ ।

३ वर्ष अगाडि

उपप्राध्यापक चलाउनेले तोडे अनशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । बिगत पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका उनले आज अनशन स्थगित गरेका हुन् ।...

३ वर्ष अगाडि

राजस्थान जाँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

३ वर्ष अगाडि

सातै प्रदेशमा भारी वर्षाको सम्भावना

जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका केही...

३ वर्ष अगाडि

ओखलढुंगाको चम्पादेवीमा पहिरो, तीन जनाको मृत्यु

ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका...

३ वर्ष अगाडि

गोरखामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

दुर्घटनामा मृत्यु हुनेहरूमा ४ जना पुरूष र १ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको पहिचान भइसकेको छैन। दुलाहा र दुलही भने दुर्घटना भएको गाडीमा सवार थिएनन् ।

३ वर्ष अगाडि
1 … 793 794 795 796 797 … 1,398