समाचार

सिम्रिक एयर दुर्घटना : घाइतेमध्ये एकजनाको मृत्यु

संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय भविन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ ।

३ वर्ष अगाडि

सडकमा साकेला नाचेर कोशी नामकरणको विरोध

साकेला नाच किरात समुदायले उधौली, उभौलीलगायतका विभिन्न चाडपर्वमा नाच्ने गर्दछन् । प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि विरोध हुँदै आएको छ ।

३ वर्ष अगाडि

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ। अरुण तेस्रोको सामान बोकेको हेलिकोप्टर शुक्रबार दिउँसो भोटखोला-४ सिप्रुङको जिजिङ्खामा दुर्घटनामा परेको हो। हेलिकोप्टरमा सामानबाहेक चालक मात्र रहेको र उनी सकुशल...

३ वर्ष अगाडि

‘मेरो जीवन पनि सम्राट अशोकसँग मेल खान्छ, भौतिक र द्वन्द्ववादी दुवै गुण थियो’

विशेष कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धमा भौतिकवादी र द्वन्द्ववादी दुबै गुण रहेको बताएका छन् । वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास गरेको...

३ वर्ष अगाडि

मेयर बालेनले भने -‘तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ माफी चाहान्छौं’

काठमाडौं महानगर भित्रका पोलहरुमा राखेका अव्यवस्थित तार हटाउन पटक पटक प्रयास गर्दा पनि केन्द्र र केवलरइन्टरनेट व्यवसायीबाट उचित सहयोग नपाएपछि मेयर बालेन शाहले जनतालाई पर्न गएको असुविधा प्रति माफी मागेका...

३ वर्ष अगाडि

‘बुद्धको दर्शनले अहिंसा र शान्तिको बाटो देखाएको छ’- प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने...

३ वर्ष अगाडि

टोपबहादुरका छोरालाई तीन दिन हिरासतमा राख्न अनुमति

पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

३ वर्ष अगाडि

सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा

आज सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ ।

३ वर्ष अगाडि

एकै दिन तोलामा १८ सयले बढ्यो सुन

छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँले कारोबार भइरहेको छ ।

३ वर्ष अगाडि

उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवाले गर्यो पुनः दरखास्त आह्वान

उम्मेदवारहरुले पुन दरखास्त पेस गर्दा शुल्क लाग्दैन ।

३ वर्ष अगाडि
1 … 819 820 821 822 823 … 1,398