समाचार

महानगरीय ट्राफिक महाशाखाका दुई प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं, १६ साउन । महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमणको आशंका गरिएको छ । परीक्षणका क्रममा विहिबार दुईमा कोरोना संक्रमण देखिएको अपुष्ट खबर मात्रै आएको महाशाखाका एसएसपी...

६ वर्ष अगाडि

कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका सिइओसहित थप तीन जनाको मृत्यु

काठमाडौं, १६ साउन । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल स्रोतले...

६ वर्ष अगाडि

पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङाः पर्यटन मन्त्री

काठमाडौँ, १६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङगा सावित हने बताएका छन...

६ वर्ष अगाडि

दोस्रो विश्व ज्ञान सम्मेलन आगामी अक्टोबरमा, कोरोनापछिको आर्थिक अवस्थामा केन्द्रित हुने

रआवासीय नेपाली संघ दोश्रो विश्व ज्ञान सम्मेलन २०२० अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) आयोजना गर्ने भएको छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई...

६ वर्ष अगाडि

पर्सामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ साउन । पर्सामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा पर्सा, बारा, रौतहटका बासिन्दा, वीरगञ्जकै विभिन्न वडामा बसोबास गर्दै आएको रहेका छन् ।...

६ वर्ष अगाडि

वीरगन्जका मेयरलाई कोरोना संक्रमण

काठमाडौं, १५ साउन । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। स्रोतको अनुसार उनी चार...

६ वर्ष अगाडि

साँझ ७ बजेपछि उपत्यका प्रवेशमा रोक, पासबिना अन्तरजिल्ला यात्रामा प्रतिबन्ध

गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका प्रवेश गर्ने नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको भन्दै मन्त्रालयले प्रवेशमा रोक...

६ वर्ष अगाडि

लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन सर्वोच्चको आदेश

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन अन्तरिम आदेश...

६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेका मोरङको सुनवसी नगरपालिकाका ४५ वर्षिया पुरुष, विरगञ्जका महानगरपालिकाका ७० वर्षिया पुरुष र अर्का सोहि नगरपालिकाका ६८ वर्षिया पुरुष रहेका...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ४१, ललितपुरको २...

६ वर्ष अगाडि
1 1,162 1,163 1,164 1,165 1,166 1,387