स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पप्पु गुरुङ्ग दोधारा, २२ असार । इन्फिनिटि लघुबित्त बित्तिय संस्था लिमिटेड दोधारा चाँदनीले कोरोना भाइरस संक्रमण रोकथामका लागि माहाकाली नगरपालिकालाई सहयोग गरेको छ । संस्थाले आइतबार नगरपालिकालाई र१० हजार चेक...
विज्ञप्ति अनुसार खरिद वा बिक्रि आदेश दिने क्रममा कुनै समस्या आएमा ब्रोकरलाई नै समस्या बारे जानकारी गराउन नेप्सेले आग्रह भनिएको छ । ब्रोकरबाट समस्या समाधान हुने नहुने यकिन गरेर मात्र...
प्रहरीले बलात्कार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला थाना काकोरी ग्राम पञ्चायत काकोरी वडा नं. ११ बण्डाखेराका ३२ वर्षीय दिपु सिंहलाई सार्वजनिक गरेको हो ।
काठमाडौं, २१ आसर । गण्डकी प्रदेशमा थप पाँच जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्र पोखराका प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ...
पप्पु गुरुङ्ग दोधारा, २१ असार । भारतबाट आएका मध्य ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि माहाकाली नगरपालिकामा संक्रमणको जोखिम बढेको छ । उनिहरु भारतको बिभिन्न स्थानबाट रोजगारी गएका थिए ।...
काठमाडौं, २१ असार । कृषि विकास बैंकको प्रणाली ह्याक गरी रकम ठगी गरेको अभियोगमा फरार रहेका एक जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखा, टेकूले तार्केश्वर नगरपालिका ५ बस्दै आएका...
काठमाडौं, २१ असार । नुवाकोटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमको अनुसार टेकु अस्पतालमा गरिएको परीक्षणमा एक जना र शिक्षण...
काठमाडौं, २१ असार । काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २७ जना, ललितपुरमा २ जना...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.