समाचार

केपी ओलीको स्थान हद फुकुवा

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।

१० महिना अगाडि

तोलामा ४ हजार ६ सय बढ्यो सुनकाे भाउ

सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ ।

१० महिना अगाडि

बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका बढ्याे, सचेत नेपाली दूतावासकाे आग्रह

बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

१० महिना अगाडि

भीमफेदी जिप दुर्घटनाका ४ मृतककाे पहिचान खुल्याे

काठमाडौं- हेटौंडा जोड्ने भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान भएको छ ।

१० महिना अगाडि

काठमाडौं उपत्यकामा यसबर्षकै कम तापक्रम मापन

काठमाडौं उपत्यकामा तापक्रम घटेसँगै जाडाे बढेको छ ।

१० महिना अगाडि

नेपालको रेमिट्यान्स क्षेत्रका अग्रणी व्यक्तित्व नवराज घिमिरे सम्मानित

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको २०औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभाको अवसरमा, नेपालको रेमिट्यान्स क्षेत्रको विकास तथा औपचारिकीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै अग्रणी व्यक्तित्व नवराज घिमिरेलाई सम्मान गरिएको छ। सन्...

१० महिना अगाडि

बालेन शाह पक्षबाट महामन्त्री पद थपिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पद काठमाडौं महानगरका प्रमुख बालेन शाह पक्षबाट थपिने भएको छ ।

१० महिना अगाडि

सेयर बजारमा दोहोरो अंककाे गिरावट

आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ झरेकाे हो ।

१० महिना अगाडि

रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु

बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ।

१० महिना अगाडि

फेरी ओरालो लाग्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको...

१० महिना अगाडि
1 … 119 120 121 122 123 … 1,398