भारतले गत नोभेम्बरमा नक्सा सार्वजनिक गरेसँगै नेपालमा सीमाका विषयमा विभिन्न स्तरमा छलफल भएको थियो । भारत सरकारले लिम्पियाधुरा क्षेत्रमा निर्माण भएको सडकको उद्घाटन गरेसँगै नेपालमा लिम्पियाधुरासहितको नक्साका लागि सबै पक्षबाट...
मन्त्रिपरिषद् बैठकले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको बैठकले भारतले अतिक्रमित गरेको भूमि समेटिएको नेपालको नयाँ नक्सा पारित गरेको हो ।
काठमाडौं, ५ जेठ । पहिलो पटक पहाडी जिल्ला गुल्मीमा देखिएका कोरोना संक्रमित आइसियुमा उपचारत बिरामी भएको भएको बुझिएको छ । गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ...
काठमाडौं, ५ जेठ । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन्...
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले जनाए अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा कोरोना भाइरसका सक्रमित थपिएका हुन्। बाँकेका थप ४७ सहित ५३ जनामा कोरोना संक्रमण...
काठमाडौंमा कोरोना संक्रमित देखिएपछि सुरक्षा सतर्कताको नाममा टोलबासीले टोलमा बन्द गरेका थिए । टोलमा प्रवेश निषेध गरिएकोले अत्यबाश्यक काममा हिंँड्ने मानिस र सवारीलाई समेत समस्या परेको जनगुनासो बढेको थियो ।
कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। नवजात शिशुमा भने जन्डिसको समस्या देखिए पनि अन्य सबैको अवस्था सामान्य रहेको स्रोतले...
काठमाडौं, ५ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना...
०७६ असार मसान्तमा रु.१० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बृद्धि भई २०७६ चैत मसान्तमा रु.११ खर्ब ५५ अर्ब ९० करोड बराबर पुगेको...
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.