समाचार

कोरोना निको भएका ‘प्रतिरोधको प्रमाणपत्र’ होइन, दोहोरिने सम्भावना हुनसक्छ

डब्लुएचओको चेतावनीको अर्थ यो हो कि सङ्क्रमणबाट निको हुनु भनेको सङ्क्रमणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड–१९ सङ्क्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन।

६ वर्ष अगाडि

तनहुँमा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौं, १३ बैशाख । तनहुँको व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत भेटिएका छन्। अपांगता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठ शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपांगता...

६ वर्ष अगाडि

क्वारेन्टिनमा बसेका व्यक्तिमा औलोको संक्रमण, स्वास्थ्यमा ध्यान दिन आग्रह

क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुमा औलो पोजेटिभ देखिएको छ । क्वारेन्टिनमा रहेकाहरुको परीक्षण गर्दा केहीको रिपोर्टमा औलोको पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

६ वर्ष अगाडि

२४ घण्टामा १९ सय ४५ जनाको नमुना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

काठमाडौं, १३ बैशाख । कोरोना भाइरस संक्रमणको आशंकामा हाल सम्म ४९ हजार तीन सय ३६ जनामा कोरोना परीक्षण भएको छ। आरडीटी विधिबाट ३९ हजार ६ सय ७० र पीसीआर विधिबाट...

६ वर्ष अगाडि

दोधारा चाँदनीको बादी बस्तीमा राहत वितरण

पप्पु गुरुङ्ग, दोधारा, १३ बैशाख । माहाकाली नगरपालिकाले वडा न. ६ को बादी बस्तीमा राहत वितरण गरेको छ । राहत स्वरुप चामल, दाल, नुन, तेल वितरण गरेको हो । सरकारले...

६ वर्ष अगाडि

नारायणी अस्पतालमा उपचारत चारजना कोरोना मुक्त

काठमाडौं, १३ बैशाख । वीरगञ्‍जस्थित नारायणी अस्पतालमा उपचारत कोरोना भाइरस संक्रमित चारैजना निको भएका छन्। दुई साता लामो उपचारपछि चैत ३० गते र वैशाख २ गते भर्ना भएका ४ जना...

६ वर्ष अगाडि

नेपाल कोरोनाको ‘अतिउच्च जोखिम’बाट हट्यो, अब ‘उच्च जोखिम’ को सूचीमा

काठमाडौं, १३ बैशाख । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा...

६ वर्ष अगाडि

पवनकलीले बालबालिकासँग कुरा गर्ने, आइतबारदेखि प्रशारण शुरु हुँदै

कार्यक्रम युट्युब र रेडियो माध्यममा आधारित रही उत्पादन र प्रशारण गरिनेछ । 'पवनकली सो’ कार्यक्रम भोलि १४ वैशाखदेखि हरेक आईतबार बिहान ७ः१५ देखि ७ः३० सम्म सामुदायिक सूचना नेटवर्क (सिआईएन) मार्फत्...

६ वर्ष अगाडि

काठमाडौंबाट उदयपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, १३ बैशाख । काठमाडौंबाट उदयपुर जाँदै गरेको बस महोत्तरीको बर्दिवासमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । शविबार बिहान ४ बजे बस बर्दिवास नगरपालिका-३ को बाटु भन्ने...

६ वर्ष अगाडि

कोरोनालाई जितेर घर फर्किइन् १९ वर्षीया युवती, बाग्लुङ पनि संक्रमणमुक्त

काठमाडौं, १३ बैशाख । बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन्। चैत १५ गतेदेखि बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत अंशुको पाँचौँ र छैटौँ स्वाब...

६ वर्ष अगाडि
1 1,228 1,229 1,230 1,231 1,232 1,381