दोधारा, २३ चैत । माहाकाली नगरपालिकाले लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको छ् । माहाकाली नगरपालिका नगर प्रमुखको सभापतित्वमा बसेको जनप्रतिनिधीहरुको बैठकले उक्त...
काठमाडौं, २३ चैत । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश...
काठमाडौं, २३ चैत । अमेरिकामा बसोबास गर्दै आएका ५ सय नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५...
काठमाडौं, २३ चैत । कोरोना संक्रमित बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिलाका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ। धौलागिरि अञ्चल अस्पतालका सूचना अधिकारीका अनुसार उनका ससुरा, बुहारी र दुई नाति...
पप्पु गुरुङ्ग, दोधारा, २२ चैत । लकडाउनका कारण समस्यामा परेका मजदूर तथा विपन्न परिवारलाई माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारका छोरी–ज्वाईले सहयोग गरेका छन् । माहाकाली नगरपालिकाका दशै वडामा...
सरकारले कोरोना भाइरस नियन्त्रण र सम्भावित जोखिमसँग जुध्नका लागि भैरहेका प्रयासअन्तर्गत राहतका कार्यक्रम एकद्वार प्रणालीबाट लैजाने निर्णय गरेसँगै निजी तथा सरकारी संघसस्थाले आफूखुसी राहत बाड्न नपाउने भएका छन् ।
पप्पु गुरुङ्ग, दोधारा, २२ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारी बढे संगै माहाकाली नगरपालिकामा स्वास्थ्य सामग्रीको अभाव रहदै आएको बेला नेल्टाका जिल्ला अध्यक्ष भट्टले माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...
कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजमा जनाइएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
काठमाडौं, २२ चैत । भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ। बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईको उपचारको क्रममा शुक्रबार मृत्यु भएको...
हाम्रो आकाश निर्मल र नीलो देखिएको तर नोवल कोरोनाभाइरसका कारण सिंगो धर्ती युद्धमैदान जस्तै भएको महसुस हुन्छ भन्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको यस लडाइँमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल...
© 2026 Cloud Patrika. All Rights Reserved.