काठमाडौं, २८ फागुन । ट्राफिक प्रहरीले कोटेश्वर–कलंकी सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत...
काठमाडौं, २७ फागुन । अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना भाइरसको सङ्क्रमणबारे सरकारको सूचनालाई मात्र आधिकारिक मान्न आग्रह गरेका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण...
काठमाडौं । सामान वा वस्तु आयात गर्दा भन्सारमा लिईने अग्रिम आयकर अव्यवहारिक भएको भन्दै खारेज गर्न रूपन्देहीका उद्योगी व्यवसायीले माग गरेका छन् । सामान बिक्रीबाट व्यवसायीलाई ५ प्रतिशत नाफा हुने...
काठमाडौं । मंगलवार कारोबार भएको एक घण्टा बित्न नपाउदै शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । मंगलवार नेप्से परिसूचक ५.०२ प्रतिशत घटेसंगै शेयर बजारमा सर्किट ब्रेक लागेको हो ।...
काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा जिप दुर्घटना भएको छ । मंगलबार बिहान भएको बलेरो जिप दुर्घटनामा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर...
विमानस्थलमा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्रालयले संक्रमण रोकथामका लागि नियमित रुपमा औषधिसहितको स्प्रे गर्ने कार्य भइरहेको जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारमुलक भएको कारण उनलाई शुक्रवारभित्र डिस्चार्ज गर्न सकिने चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले यही आधारमा नै स्वास्थ्यमा सुधार आए...
फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै...
उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती गर्दै मोवाईल चेकिङको व्यवस्था मिलाइएको र त्यसका लागि नियमितबाहेक थप ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ।
काठमाडौं, २६ फागुन । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो...
© 2026 Cloud Patrika. All Rights Reserved.