काठमाडौं, १४ पुस । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईका तीन जिल्ला धनुषा, पर्सा र बारामा चार जनाको मृत्यु भएको छ। चिसोको कारण मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका-२३ की ४४ वर्षीया...
सुनसरी, १४ पुस । बलात्कारको आरोपमा पक्राउ परेका जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा लाई तीनलाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा...
काठमाडौं, १३ पुस । साताको पहिलो दिन नै शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक ४.९९ अंकले घटेर १ हजार १ सय ६२.४३ अंकमा झरेको छ । आइतवार ‘क’...
काठमाडौं, १३ पुस । नेकपाले प्रदेश ३ को नाम बागमति र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको छ । आइतबार बिहान नेकपा सचिवालयमा बसेको बैठकले प्रदेशको नाम बागमति र राजधानी...
काठमाडौं, १२ पुस । काठमाडौंको तापक्रम ओरालो लाग्ने क्रम जारी रहेको छ । शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएको यो वर्षकै सबैभन्दा...
काठमाडौं, ११ पुस । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ...
काठमाडौं,१० पुस । फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक शुक्रवार बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । फोहर बोकर पासाङल्यामु मार्ग...
काठमाडौं, ११ पुस । दोलखा विगु गाउँपालिका वडा नम्बर ८ खोपाचागुकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत् उद्धार गरिएको छ । बिहीबार बिहान सुत्केरी भएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएकी खोपाचागु निवासी...
काठमाडौं, ११ पुस । मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर...
काठमाडौं,११ पुस । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार भने केहि बढेको छ । विहिबार १ डिग्रीमा झरेको तपाक्रम शुक्रवार बिहान १ दशमलव ५ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.