काठमाडौं, ३० मंसिर । कोठा न्यानो बनाउन मकल बालेर सुतेका आमाछोराको मृत्यु भएको छ। काठमाडौंको कीर्तिपुर नगरपालिका- ८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको...
काठमाडौं, २९ मंसिर । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान...
अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु जिरी सडकखण्डको ६ किलो भन्ने ठाउँमा आइतबार बिहान बस पल्टिँदा १३ जनाको ज्यान गएको र १८ जना घाइते
दोलखाको कालिन्चोकबाट काठमाडौं आउदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा दूर्घटनाग्रस्त भएको छ ।
धनुषाको छिरेश्वरनाथ नगरपालिका, ५ महेन्द्रनगर बजार नजिकै भएको बम विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ । विस्फोटमा परी एक प्रहरी अधिकृतसहित अन्य दुई जनाको मृत्यु भएको हो ।
काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले...
काठमाडौं, २७ मंसिर । अन्तर्राष्ट्रिय प्रविधि समूह, एण्ड्रिजले आज काठमांडौमा आफ्नो चौथौं सेवाग्राही दिवसको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन संयुक्त रुपमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग,...
काठमाडौं, २७ मंसिर । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार...
बहुपक्षीय दाता विश्व बैंकले बिहीबार राजधानीमा सार्वजनिक गरेको चालु वर्षको ७.१ प्रतिशत वृद्धिदरको अनुमानप्रति घुमाउरो पारामा असन्तुष्टि व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौं, २६ मंसिर । श्रीलङ्काको सरकारले डेङ्गुलाई निर्मुल गर्नका लागि विशेष प्रकारको ब्याक्टेरियालाई प्रयोग गर्ने भएको छ । स्थानीय सञ्चारमाध्यमहरूले बिहीबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भनेका छन्, ‘सरकारले अब...
© 2026 Cloud Patrika. All Rights Reserved.