समाचार

कोहलपुर निषेधित क्षेत्र घोषित, अवस्था तनावपुर्ण

काठमाडौं, २२ मंसिर । कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको...

७ वर्ष अगाडि

कोहलपुर तनावग्रस्तः ट्रकमा आगजनी, ९ प्रहरी घाइते

काठमाडौं, २२ मंसिर । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त...

७ वर्ष अगाडि

चितवनमा अटो पल्टिँदा पाँचजनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं, २१ मंसिर । चितवनमा अटो पल्टिँदा ५ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका- ४ चेपाङ मार्गको भित्री सडकखण्डमा चौकी डाँडातर्फ गइरहेको ना १ ह ६४०९ नम्बरको अटो शनिबार...

७ वर्ष अगाडि

ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस, गैंडासँग नलोभिनुस्ः मन्त्री अर्याल

‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला परेपछि त के गर्नु त ?’ अर्यालले भनिन् ।

७ वर्ष अगाडि

शनिवार काठमाडौंका यी रुटमा गाडी चलाउन आग्रह

काठमाडौं, २० मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न...

७ वर्ष अगाडि

मानव बेचबिखनमा सबैभन्दा धेरै एजेण्ट र म्यानपावर व्यवसायी

स्थानीय स्तरमा अवसरको कमी र अशिक्षाले मानिसलाई बेचिने स्थितिमा पुगेको पाईन्छ भने घरेलु हिंसा पनि खासगरी महिलाहरू बेचिने अर्को कारण हो । घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट...

७ वर्ष अगाडि

दैनिक १ हजार जनाले लिन्छन् अनलाइनबाटै प्रहरी रिपोर्ट, यसरी भर्नुहोस् फारम

पहिले कुनै आपराधिक घटनामा संलग्न भएको वा नभएको भन्नेबारे समेत मागेको जवाफ सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ । त्यहाँ फारम भरेपछि आउने एप्लिकेसन नम्बरको आधारमा फर्म भरेको ३ दिनपछि सफ्ट...

७ वर्ष अगाडि

कबिताको अवस्था दिन प्रतिदिन नाजुग बन्दै,न्यायको लागि हारगुहार

पप्पु गुरुङ दोधारा,१९ मंसिर । माहाकालीका कबिता दमाईका परिवारजनले न्यायको लागि हारगुहार गरेका छन् । माहाकाली नगरपालिका वडा नं. ६ शान्ती टोल निवासी वर्ष अन्दाजी १५ का कबिता कुमारी दमाईलाई...

७ वर्ष अगाडि

‘अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण’

काठमाडौं, १८ मंसिर । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताएकी छिन् । ‘समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक...

७ वर्ष अगाडि

शुक्रवार-शनिवार उपत्यकाका यी रुट प्रयोग नगर्नुहोस्

‘साइक्लिङ रेस च्याम्पियनसीप मंसिर २१ गते कंलंकीदेखि सूर्यबिनायक सडक खण्डमा हुने हुँदा कलंकीदेखि कोटेश्वर सडक प्रयोगकर्ता महानुभावहरुले सर्भिस लेन प्रयोग गर्न हुन अनुरोध गरेको छ ।

७ वर्ष अगाडि
1 1,282 1,283 1,284 1,285 1,286 1,379