काठमाडाैं, ८ साउन । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई...
काठमाडौं ८, साउन । आर्थिक वर्ष सुरु भएको आठ दिनपछि आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । विग मर्जरलाई प्रोत्साहन, सवारी साधन र घरजग्गा कर्जामा कडाइलगायत विषय...
नेपालगञ्ज, ८ साउन । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब साढे तीन करोड रूपैयाँमा सातवटा बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय...
काठमाडौं, ८ साउन । मोवाइल फोनको बढ्दो प्रयोगले किशोर किशोरीमा नकारात्मक असर पुगिरहेको छ । खासगरी सहजै पहुँच स्थापित हुने भएकाले सानैमा गलत संगतमा फस्ने सम्भावना हुन्छ । किशोर किशोरबीच...
बुटवल, ७ साउन । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट...
काठमाडौं, ७ साउन । १८ औं ‘तीज फेस्टिवल तथा सिर्जनशिल उद्यमी मेला २०७६’ को सम्पुर्ण तयारी पूरा भएको छ । आयोजक महिला सिर्जनशिल केन्द्रले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलाको...
काठमाडाै, ७ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव आज पेट्रोल पाइपलानको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गरेका छन् । सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको अवस्थाको सो पाइपलाइनको...
काठमाडाैं, ७ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारी अभावमा जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । काठमाडौंको रिपोर्टस क्लबमा भएको एक साक्षात्कार कार्यक्रममा उनले कर्मचारी...
काठमाडौं, ७ साउन । सरकारले यसै आर्थिक वर्षदेखि कवाडी संकलक तथा व्यावसायीहरुको लागि समेत अनिवार्य मुल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने व्यवस्था लागु गरेपछि व्यावसायीहरुले आफूहरु मारमा परेको बताएका छन्...
काठमाडौं, ७ साउन । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले व्यवसाय तथा मानव अधिकारका क्षेत्रमा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्ने भएको छ । उसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तरगत...
© 2026 Cloud Patrika. All Rights Reserved.