१७ असार, काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको गत ६ असारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी संयन्त्रप्रति तितो पोखे । मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आफूलाई गलत बिफ्रिङ भएको...
काठमाडौं, १६ असार । विद्युतीय बस खरीदको लागि प्रदेश नम्बर ३ ले साझा यातायातलाई ३० करोड दिएको छ । प्रदेश नम्बर ३ ले विद्युतीय सवारीलाई प्राथमिकतामा राखेको बताउँदै साझालाई उक्त...
काठमाडौं, १६ असार । महालेखापरीक्षक टंकमणि शर्मा दंगाल र विश्व बैंक समूहका उपाध्यक्ष तथा महालेखापरीक्षक एन्के डी एन्जेलो बीच औपचारिक भेटघाट भएको छ । महालेखापरीक्षकको कार्यालय बबरमहलमा उक्त भेटघाट भएको...
काठमाडौं, १६ असार । सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोवार गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । साथै संघले दुर्घटनामा दुवै...
काठमाडाैं, १६ असार । मध्यपुर थिमि नगरपालिका– ४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन– ९ घर भएका २८...
काठमाडौं, १५ असार । महालेखापरीक्षकको कार्यालयले आफ्नो स्थापनाको ६१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले महालेखाले आफ्नो कार्य स्वतन्त्रपुर्वक गर्नसक्ने वातावरण निमार्ण गर्नुपर्ने बताए ।...
काठमाडौं, १५ असार । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत छ वटा मन्त्रालयका विभिन्न शीर्षकमाथि विनियोजित बजेटका सम्बन्धमा छलफल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण,...
सप्तरी, १५ असार । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको...
चितवन, १४ असार । भरतपुर महानगरपालिका भित्र मेगा विद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन थालिने भएको छ । महानगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुने गरी न्यूनतम १० हजार विद्यार्थीसहितको विशिष्टिकृत मेगा विद्यालयको सम्भाव्यता अध्ययन...
डोल्पा, १४ असार । डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन...
© 2026 Cloud Patrika. All Rights Reserved.