समाचार

काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी

काभ्रेमा बालुबा बोकेको टिपरमा आगलागी भएको छ ।

१ वर्ष अगाडि

पर्यटन बोर्डले सुरु गर्‍यो ‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम

नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ ।

१ वर्ष अगाडि

आइपिएल जितेको खुसीयाली मनाउने क्रममा भागदौड, सात जनाको मृत्यु

रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षपछि आइपिएल जितेको खुसीयाली मनाउने क्रममा भागदौड हुँदा कम्तिमा सात जनाको मृत्यु भएको आशंका गरिएको छ।

१ वर्ष अगाडि

काभ्रेमा बस दुर्घटना, एककाे मृत्यु

काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका-६ भुग्देउ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

१ वर्ष अगाडि

बिहीबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दलहरुसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक स्थगित गरिएको...

१ वर्ष अगाडि

काग र लोखर्केले तार छुँदा सिंहदरबारमा बिजुली अवरूद्ध

सिंहदरबारमा करिब १ घण्टादेखि बिजुली अवरूद्ध भएको छ। काग र लोखर्केले सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि बिजुलीको तार छुँदा सर्ट भएको हो ।

१ वर्ष अगाडि

भिजिट भिसा प्रकरणबारे संसदमै जबाफ दिने

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जबाफ दिने बताएका छन्।

१ वर्ष अगाडि

ताेलामा ५ सयले बढ्याे सुनकाे भाउ, यस्ताे छ आजको मुल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ बढेर प्रतितोला १ लाख ९३ हजार २ सय...

१ वर्ष अगाडि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटबारे छलफल अगाडी बढाउने तयारी

बैठकमा अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

१ वर्ष अगाडि

रोयल च्यालेन्जर्सले १८ वर्षपछि पहिलोपटक जित्याे आईपीएलकाे उपाधि

रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षपछि पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो ।

१ वर्ष अगाडि
1 … 307 308 309 310 311 … 1,393